संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नागरिक उड्डयन प्राधिकरणको सेवा शुल्क वापतको बक्यौता रकम नतिर्ने वायुसेवा कम्पनीलाई तत्काल बक्यौता रकम बुझाउन पत्राचार गर्न आदेश दिएसँगै प्राधिकरणले नेकोन एयर, शिवानी,...
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८