मंगलबार, कात्तिक १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


कोरोना जोखिम घटेसँगै मुस्ताङमा पर्यटकीय चाप

स्थलमार्ग र हवाईमार्गबाट गरी दैनिक करिब तीन हजार पर्यटक मुस्ताङ भित्रिन थालेपछि व्यवसायी उत्साहित बनेका छन्। साथै मुस्ताङको रौनक पनि फेरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

मन्त्रिपरिषद्को बैठक बस्दै

आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। नियमित कार्यतालिका अनुसार बैठक बस्ने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

ढोरपाटनको अँध्यारो-उज्यालो

सुरुमा त अस्पताल बन्ने कुरामै संशय प्रकट गरिन् नरमतीले। तर उनको कानमा पनि अस्पताल बन्ने हल्ला यसअघि पनि पुगेको रहेछ। त्यही कारण संशयसंगै आशा पनि प्रकट गरिन् ( ' ....
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ ले पायो पूर्णता

नेपाली कांग्रेसले पार्टीको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ लाई पूर्णता दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

आज पनि लोसपा कार्यकारिणी बैठक बस्ने

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी बैठक आज पनि बस्ने भएको छ। बुधबारबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

कस्तो रहला आजको मौसम?

हाल पहाडी भूभागमा सामान्य बदली रही अन्य भूभागमा सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

बक्यौंता नबुझाउने तीन क्यासिनो बन्द गर्न पर्यटन विभागको पत्र

सरकारलाई बुझाउनुपर्ने बक्यौंता रकम नबुझाउने तीन क्यासिनो बन्द गराउन पर्यटन विभागले पत्राचार गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

बसको ठक्करबाट मोटरसाइकलमा सवार पतिपत्नीको मृत्यु

चितवनको रत्ननगरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार पतिपत्नी दुवै जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

आज सत्तागठबन्धनको बैठक, चुनावी तालमेलबारे छलफल हुने

चुनावी तालमेलका बारेमा छलफल गर्न आज सत्ता गठबन्धन दलको बैठक बस्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ १६ पैसा र बिक्री दर १२१...
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

६ महिनादेखि एक वर्षसम्मका बालबालिकालाई के खुवाउने?

बालबालिकालाई ६ महिनासम्म आमाको दूध मात्रै पिलाउने गरिन्छ। ६ महिनासम्मको बालबालिकाको लागि आमाको दूघ नै पोषणको एक मात्र आधार हुनेगर्छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

आठ महिनादेखि चिकित्सकले तलबभत्ता पाएनन्

दमौली अस्पतालमा कार्यरत चिकित्सकले आठ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन्। अस्पतालमा करार सेवामा कार्यरत चिकित्सकले चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्म तलब भत्ता पाउन नसकेका हुन्। तलबभत्ता नपाएको विषयमा चिकित्सकले...
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

‘कांग्रेसले चुनावी तालमेल गर्न छलफल अगाडि बढाउँदै’

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा आवश्यकतानुसार चुनावी तालमेल गर्ने निर्णय गरेपछि कञ्चनपुर कांग्रेसले छलफल अगाडि बढाउने तयारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

काठमाडौं-दिल्ली हरेक दिन एनएसीका दुई वटा उडान गछौँ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले काठमाडौं-दिल्लीमा हरेक दिन नेपाल वायुसेवाका जहाजमार्फत दुई वटा उडान गरिने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

बक्यौँता नबुझाउने तीन क्यासिनो बन्द गराउन पत्राचार

पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौँता रकम नबुझाउने तीन क्यासिनो बन्द गराउन पत्राचार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ती क्यासिनोलाई बक्यौँता रकम बुझाउन पाँच दिनको समयसीमा...
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

भूमिहीनलाई लालपुर्जा वितरण

लामो समयदेखि भूमि नपाएका उक्त गाउँका २४ जनालाई बुधबार एक कार्यक्रमबीच नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले लालपुर्जा वितरण गरे।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

विद्युतीय सवारी साधन प्रवर्द्धनमा सरकारी योजना कार्यान्वयन फितलो : इप्पान

ऊर्जा उत्पादकहरूको संस्था इप्पानले विद्युतीय सवारी साधन प्रवर्द्धनमा सरकारी योजना कार्यान्वयन फितलो भएको बताएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

दमौली अस्पतालका डाक्टरले ८ महिनादेखि पाएनन् तलब

दमौली अस्पतालमा कार्यरत चिकित्सकले आठ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

ठेकेदारले चुनाव लड्न नपाउने, लुम्बिनी र बिम्स्टेक जोड्ने बुद्धिस्ट सर्किट सञ्चालनमा जोड [२०७८-१२-१६]

निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुनका लागि योग्यता निर्धारण गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

पेनाल्टी विवादका कारण ५ मिनेट अवरुद्ध खेलमा आर्मीविरुद्ध पुलिसको जित

राष्ट्रिय महिला लिगअन्तर्गत बुधबारको खेलमा विभागीय डर्बी त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले २–१ गोलको जित निकालेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८