बुधबार, कात्तिक ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


बीबीआईएनमार्फत ऊर्जा सहकार्य हुने, थप बिजुली लैजान भारत सहमत

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लगातार सरोकारवाला निकायसँग गरेको छलफल, मन्त्रालय तहमा भएको द्विपक्षीय एवं बहुपक्षीय संवाद तथा कूटनीतिक पहलले सार्थकता पाएको ऊर्जा क्षेत्रमा चर्चा भइरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २२, २०७८

बूढानीलकण्ठमा इनारमा खसेकी महिलाको सकुशल उद्धार

सिन्धुपाल्चोक तातोपानी घर भई हाल बूढानीलकण्ठ–३ मित्रचोकमा डेरा गरी बस्ने ४५ वर्षाीया पेमा शेर्पाको सकुशल गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत २२, २०७८

इमरान खानले गरे पूर्व प्रधानन्यायाधीश गुलजारलाई प्रधानमन्त्रीमा प्रस्ताव

जारी राजनीतिक संकटबीच पीटीआई अध्यक्षसमेत रहेका प्रधानमन्त्री खानले अहमदलाई काचलाउ प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २२, २०७८

जर्मनीद्वारा युक्रेनलाई 'मर्डर इन्फन्ट्री फाइटिङ भेइकल' प्रदान गर्न अस्वीकार

रक्षा स्रोतलाई उद्धृत गर्दै जर्मन मिडिया वेल्टले समाचार प्रकाशित गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २२, २०७८

एएफसीको प्रिलिमिनरी छनोटमा मछिन्द्र र ब्लुस्टार भिड्दै

एसियाली क्लबहरुको दोस्रो श्रेणीको एसिया कपको प्रिलिमिनरी छनोटमा आज मछिन्द्र क्लबले श्रीलंकाको ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २२, २०७८

नेपाल-भारतमैत्री धर्मशाला मुद्दाको पेसी सर्‍यो

हिजो सोमबारका लागि तोकिएको पेसी उच्च अदालत पाटनले चैत २७ गतेका लागि सारेको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत २२, २०७८

कस्तो रहला आजको मौसम?

देशको प्रदेश नं १ को पहाडी भूभागमा आंशिक बदली रही देशको अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २२, २०७८

बन्दीपुर गाउँपालिकाद्वारा भूमिहीनलाई निस्सा वितरण

वर्षौँदेखि स्थानीयवासीले प्रयोग गरिआएको जग्गाको लालपुर्जा वितरण गर्ने प्रक्रियाअन्तर्गत गाउँपालिकाले सोमबारदेखि निस्सा वितरण सुरु गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत २२, २०७८

स्थानीय निर्वाचनमा कांग्रेसको तयारी : केन्द्रमा बनेका समिति वडासम्मै

नेपाली कांग्रेसले पार्टीका सातवटै तहमा स्थानीय तह निर्वाचनका लागि निर्वाचन परिचालन र प्रचारप्रसार समिति गठन गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २२, २०७८

बोलोग्नासँग बराबरीमा रोकियो एसी मिलान

इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा रहेको एसी मिलान बराबरीमा रोकिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २२, २०७८

आईपीएलमा लखनउको दोस्रो जित, हैदरावादको दोस्रो हार

सनराइजर्स हैदरावादलाई १२ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेटमा लखनउ सुपर जायन्टले दोस्रो जित निकालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २२, २०७८

बारको मतगणना आज बिहान नौ बजेदेखि

नेपाल बार एशोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार ३४ केन्द्रबाटै मतपेटिका काठमाडौँ केन्द्रमा आइपुगेको र आज बिहान ९:०० बजेबाट मतगणना सुरु हुनेछ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २२, २०७८

हुम्लामा २४ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने

हुम्लाको सात स्थानीय तहका १५ महिनादेखि १५ वर्षमुनिका २४ हजार १४९ जना बालबालिकालाई टाइफाइड खोप लगाइने भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत २२, २०७८

भारतीय राजदूतका लागि यसरी 'करिअर मुकाम' बन्दैछ लैनचौर

नेपाल-भारतबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै भारतले नेपाललाई उच्च महत्व दिँदै आएको र भारतको राजनीतिक र कूटनीतिक क्षेत्रमा प्रभाव पार्न सक्ने व्यक्तिहरु नै नेपालमा राजदूतको रुपमा आएको पाइन्छ। नेपालका लागि...
नेपाल समय संवाददाता | मंगलबार, चैत २२, २०७८

लागुऔषध गाँजासहित एक जना पक्राउ

पक्राउ पर्नेमा भारतको मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने ३५ वर्षीय असगर अलि रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, चैत २२, २०७८

प्रदेश योजना आयोगको उपाध्यक्षमा डा.लोक्सोम नियुक्त

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले पाँचथरका डा.लोक्सोमलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत २२, २०७८

धरहरा चढेर काठमाडौं सहर नियाल्न अझै समय लाग्‍ने

ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य सकी उद्घाटन गरेको पनि एक वर्ष पुग्न लाग्दासम्म सर्वसाधारणले प्रयोग गर्न पाएका छैनन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २२, २०७८

अस्पताल परिसरमा कुकुरले डुलाएको शिशुको शवको पहिचान खुल्यो

अस्पताल प्रशासनले शव व्यवस्थापनमा आफ्नो लापरबाही नभएको भन्दै घटनाको अनुसन्धान गर्न शनिबार नै जिल्ला प्रहरीलाई लिखित पत्राचार गरेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, चैत २२, २०७८

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ५८ पैसा र बिक्री दर १२१ रुपैयाँ १८ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २२, २०७८

सम्बन्धविच्छेदका मुद्दा मात्रै एक तिहाइभन्दा बढी

जिल्लामा गत महिना दर्ता भएका १५६ मुद्दामध्ये सबैभन्दा बढी मुद्दा सम्बन्धविच्छेदका रहेको जिल्ला अदालतले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २२, २०७८