कपिलवस्तुको शिवराज नगरपालिका वडा २ मा भएको पार्टी प्रशिक्षण तथा प्रवेश कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनले विपक्षी दल बरबराउन थालेको बताएका हुन्। उनले गठबन्धनका बीच निरन्तर वार्ता र...
नेपालमा हालसम्म नौ लाख ७८ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सन् २०१९ को अन्तिममा चीनमा देखिएको कोरोना महामारी नेपालमा सन् २०२० को जनवरी २० मा पहिलो संक्रमण...
अर्थमन्त्री जनार्दन शर्माले चोभार सुक्खा बन्दरगाहलाई आयातको नभई निर्यातको केन्द्र बनाउने सङ्कल्प गर्नुपर्ने बताएका छन्। रेमिट्यान्स र आयातमा आधारित अर्थतन्त्र नेपालका लागि जोखिम हो भन्दै उनले बन्दरगाह निर्यातको केन्द्रविन्दु बन्नुपर्ने...
'संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणासँगै स्थानीय तहमार्फत् जनताले घर आँगनमा राज्य र सरकारको महसुस गर्ने अवस्था सिर्जना भएको छ। तत्कालीन सेवा सुविधाको दृष्टिले मात्र नभएर जनतालाई राज्य संचालनमा सहभागी गराउँदै उन्नत...
स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै कञ्चनपुरमा चुनावी सरगर्मी बढेको छ। पाँच दलीय गठबन्धनदेखि प्रतिपक्षमा रहेको नेकपा एमालेलगायतका दलहरु चुनावी प्रचारसँगै पार्टी नेता तथा कार्यकर्तालाई खटनपटनमा व्यस्त छन् तर यहाँका अधिकांश...
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा सम्बोधन गरेका छन्। नेपाली सयमअनुसार मंगलबार साँझ उनले सुरक्षा परिषद्लाई सम्बोधन गरेका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच अध्यादेश जारी गरेकी छन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा पाँच अध्यादेशहरू जारी गरेकी हुन्।
सर्वोच्च अदालतले बर्खास्तीमा परेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवालको रिट खारेज गरेको छ। न्यायाधिशद्वय कुमार रेग्मी र अनिलकुमार सिन्हाको इजलाशले उक्त रिट खारेज गरेको हो।
छलफलका लागि निर्वाचन आयोगको कार्यालयमा पुगेका राजनीतिक दलका प्रतिनिधिहरुले निर्वाचन आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गर्नका लागि पालना गर्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
अर्थमन्त्री जनार्दन शर्माले रुस र युक्रेनको युद्धले नेपाललाई चुनौती दिएको बताएका छन्। मंगलबार काठमाडौंको चोभार सुख्खा बन्दरगाहको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्।
नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारी अनुसार कंगोमा तैनाथ श्री नेप क्यूआरएफ कम्पनीको पहिलो डफ्फामा कार्यरत नेपाली शान्ति सैनिकहरुले अपरेशन 'बाली' का क्रममा ती सैनिक घाइते भएका...
प्रधानमन्त्री देउवा भारत भ्रमण सकेर आइतबार साँझ काठमाडौं फर्किँदा धमलाले त्रिभुवन विमानस्थलमा जहाजभित्रैबाट प्राइम टाइम्स टेलिभिजनमा गरिएको लाइभ चलाएका थिए। उक्त लाइभमा जहाजका उडान कर्मचारीले रोक्न खोज्दाखोज्दै पनि धमला प्रधानमन्त्री...
त्यति बेलासम्म साना दलहरुको आक्रोश आयोगबाट सरेर प्रमुख दलतर्फ सरिसकेको थियो। एक दलले अर्को दललाई गाली गर्दै 'थुक्क' गर्नसमेत भ्याए। उपस्थित दलका प्रतिनिधिले एकअर्कालाई औंला ठड्याएर भन्न थाले, ‘त्यसलाई समात्,...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले एमाले पार्टीको कारणले देश २५ वर्षपछि परेको आरोप लगाएका छन्। शंकरदेव क्याम्पसद्वारा मंगलबार आयोजित आर्थिक सबलीकरण, राजनीतिक शुद्धिकरण विषयका विचार गोष्ठीमा बोल्दै नेता पौडेलले...
काठमाडौंको चोभारमा निर्मित सुख्खा बन्दरगाह सञ्चालनमा आएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मालवाहक गाडी भित्राउँदै उद्घाटन गरेसँगै बन्दरगाह सञ्चालनमा आएको हो।