बुधबार, कात्तिक ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


बाघले बेपत्ता बनाएकाको वृद्धको शव भेटियो

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९:०० बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण थियो।
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

रोल्पा सिर्जना महोत्सवमा शिरीषको कविता प्रथम [कवितासहित]

रोल्पा सदरमुकाम लिवाङमा सम्पन्न रोल्पा सिर्जना महोत्सव अन्तर्गत भएको कविता प्रतियोगितामा सुन्दर शिरीष प्रथम भएका छन्। वाचनका लागि छानिएका १० कवितामध्ये शिरीषको कविता पहिलो भएको आयोजकले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

सरकारले दियो आइतबार सार्वजनिक बिदा

नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

पशुपति धर्मशालामा सञ्चालित होटलमा कोषको ताल्चा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पशुपति क्षेत्र विकास कोषले नेपाल-भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गराएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

कांग्रेसले बनायो चुनाव प्रचारका लागि प्रवास उपसमिति

नेपाली कांग्रेस स्थानीय तहको निर्वाचनका लागि प्रवास समन्वय प्रचार प्रसार उपसमिति गठन गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

ओलीको टिप्पणी : गभर्नरलाई बलीको बोको बनाइयो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ‘बलीको बोको’ बनाएको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

टिप्पर दुर्घटनामा एक जनाको मृत्यु

टिप्पर सडकबाट १०० मिटर तल खसेको र टिप्परले नै किचेर बाँस्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ। बाँस्कोटा टिप्परका सहचालक हुन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

विभिन्न हातहतियारसहित तीन जना पक्राउ

देशका छुट्टाछुट्टै स्थानमा विभिन्न हातहतियारसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

बाघले एक व्यक्तिलाई बेपत्ता पार्‍यो

पूर्वी चितवनको खैरहनी नगरपालिका-१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

रक्षक नै भक्षक बनेपछि...

पछिल्लो समय नेपालमा डरलाग्दो गरी गुरुले आफ्ना छात्रामाथि कुदृष्टि लगाइरहेका घटना बढिरहेका छन्। स्कुलमा अभिभावक बन्नुपर्ने र ज्ञानको ज्योति छर्नुपर्ने व्यक्ति नै यौन पिपासु बन्ने गरेका घटना बढ्दै गएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

दुई जनाको शव फेला

बर्दिया र पर्सामा गरी दुई जनाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

चितवनबाट तनहुँमा कुखुरा, चल्ला र अण्डा प्रवेशमा रोक

बर्डफ्लु रोग नियन्त्रणका लागि चितवनबाट यहाँ कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाइएको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

स्थानीय तह निर्वाचन : महिलाहरूलाई चुनाव लड्न आर्थिक तगारो

पालिकामा उपप्रमुख पदको जिम्मेवारी सम्हालिरहेका महिलाहरु प्रमुख पदका आकाङ्क्षी बनेका छन् भने वडासदस्यहरु अब वडाध्यक्षका लागि जिकिर गरिरहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

बस्तीपिच्छे सिँचाइ आयोजना

रेशका सबै बस्ती समेट्ने गरी सञ्चालनमा ल्याइएका ती आयोजनामा स्थानीयवासीदेखि प्रदेश सरकारसम्मको लगानी छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

एमाले अध्यक्ष ओली सोमबार बझाङ जाने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार बझाङ जाने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

उपत्यकाका नेवारी बस्ती [फोटोफिचर]

ऐतिहासिक र पुरातात्त्विक महत्त्वको काठमाडौं उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले अझै जीवन्त बनाइ रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

सवारी दुर्घटनामा चार जनाको मृत्यु

देशका भिन्नाभिन्नै स्थानमा सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

इमरान खानविरुद्धको अविश्वास प्रस्तावमा आज मतदान हुँदै

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमाथि आज मतदान हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

सडक निर्माणमा भएको ढिलासुस्तीले पर्यटक र स्थानीयवासीलाई सास्ती

कालोपत्र, ढलान र ग्राभेल गरेर स्तरोन्नति गर्ने लक्ष्यसहित चार वर्षअघि सुरु भएको सडक निर्माण कार्य अधकल्चो र अधुरो बनेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

हरेक दृष्टिले साइकल उपयुक्त छ : प्रचण्ड

म्याराथनले देशैभर एउटा सन्देश प्रवाह गरेको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले भने, ‘देशैभरि साइकलका विषयमा सन्देश प्रवाह भएको छ। पर्यावरणको संरक्षण गर्न साइकल उपयोगी छ।’
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८