मंगलबार, साउन २६, २०८३

टिप्पर दुर्घटनामा एक जनाको मृत्यु

टिप्पर सडकबाट १०० मिटर तल खसेको र टिप्परले नै किचेर बाँस्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ। बाँस्कोटा टिप्परका सहचालक हुन्।
 |  शनिबार, चैत २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत २६, २०७८

काठमाडौं- काठमाडौंको नाङ्गेबजारमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शंखरापुर नगरपालिका–१ नाङ्लेबजारमा बा४ख ६३७९ नम्बरको टिप्पर दुर्घटना हुँदा धादिङको थाँक्रे गाउँपालिका–७ का २० वर्षीय किरण बाँस्कोटाको शुक्रवार राति मृत्यु भएको हो।

टिप्पर सडकबाट १०० मिटर तल खसेको र टिप्परले नै किचेर बाँस्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ। बाँस्कोटा टिप्परका सहचालक हुन्।

प्रकाशित: Apr 09, 2022| 12:51 शनिबार, चैत २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।