बुधबार, कात्तिक ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


भूमिको सदुपयोगका लागि सरकारले विशेष पहल गरिरहेको छ : देउवा

जग्गा प्रशासनमा लिखत रजिस्ट्रेसन शतवार्षिकीका अवसरमा बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको अध्यक्षतामा विशेष समारोह आयोजना गरी मनाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

मिथिलामा आज जुडशीतल पर्व मनाइँदै

नयाँ वर्षको प्रारम्भसँगै नयाँ वर्षको पहिलो दिन हिजो ‘सतुवाइन’ र आज दोस्रो दिन ‘जुडशितल’मनाइन लागिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

कैलालीमा एक युवाले आफ्नै शरीरमा आगो लगाए

कैलालीमा एक जनाले आफ्नै शरीरमा आगो लगाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

म्याजिकको ठक्करबाट एकको मृत्यु, एक जना घाइते

रौतहटको गौर-चन्द्रनिगाहपुर खण्ड अन्र्तगत चन्द्रपुर नगरपालिका-८ बसन्तपुरमा बिहीबार म्याजिकको ठक्करबाट एक जनाको ज्यान गएको छ। दुर्घटनामा परी थप एक जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

युरोपा लिगबाट बाहिरियो बार्सिलोना

आइनट्राख्ट फ्रान्कफुर्टसँग घरेलु मैदानमा बिहीबार राति ३-२ अन्तरले पराजित हुँदै बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

२९ वर्षीया युवतीको मृत्युपछि रुपन्देहीमा शुक्रबार दिनभर प्रदर्शन

रुपन्देहीको तिलोत्तमामा एक युवतीको मृत्युको विषयलाई लिएर माइतीपक्षले निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

सार्वजनिक यातायातमा भाडा समायोजन

नयाँ भाडादरअनुसार काठमाडौं उपत्यकाभित्र सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म न्यूनतम रु २० पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

परम्परागत पोसाकको संरक्षणमा जोड

पश्चिमा संस्कृतिको नक्कल गर्ने क्रम बढेसँगै परम्परागत नेपाली पोसाक पहिरनमा कमी आउँदै गएपछि संस्कृति र परम्परा जोगाउन अभियान नै सञ्चालन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

जिकाको प्रकोप फैलन सक्ने वैज्ञानिकहरूको चेतावनी

जिका भाइरसको संक्रमण तीव्र रूपमा फैलन सक्ने अनुसन्धानकर्ताहरुले चेतावनी दिएका छन्। भाइरसमा वंशाणुगत उत्परिवर्तनले डरलाग्दो रूपमा संक्रमण फैद्यन सक्ने सम्भावना रहेको भन्दै उनीहरूसले सचेत रहन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्ने भएको छ। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

सीवाईसी लघुवित्तको आईपीओ बिक्री खुला

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री आजबाट खुला भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

प्रोटिनको अधिक सेवन स्वास्थ्यका लागि किन हानिकारक?

अण्डालाई यस पोषक तत्वको सबैभन्दा राम्रो र सजिलै उपलब्ध हुने स्रोत मानिन्छ। एक सय ग्राम अण्डाबाट औसत १३ ग्राम प्रोटिन प्राप्त गर्न सकिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

मधेशमा एमालेको निर्वाचन विशेष परिचालन कमिटी

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी एमाले मधेश कमिटीले निर्वाचन विशेष परिचालन कमिटी गठन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

कस्तो रहला आजको मौसम?

हाल नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। बिहान पहाडी भूभागमा आंशिक बदली छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

पोखरामा मेयर-उपमेयरका उम्मेदवार छान्न एमालेले आज आन्तरिक मतदान गर्ने

नेकपा एमाले पोखरा महानगर कमिटीले आन्तरिक मतदानबाट मेयर र उपमेयरका उम्मेदवारको टुंगो लगाउने भएको छ। लामो छलफलमा सहमति नभएपछि एमालेले शुक्रबार मतदानबाट उम्मेदवारको टुंगो लगाउने भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

राजतन्त्र छोडेकोले कमल थापालाई एमालेले साथ दिएको हो : शंकर पोखरेल

नेकपा एमाले महासचिव शंकर पोखरेलले कमल थापाले राजतन्त्रलाई छोडेकोले एमालेले साथ दिएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५९ पैसा र बिक्री दर १२२ रुपैयाँ १९ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

२०७८ : वैदेशिक रोजगारीमा भएन सुधार, रोकिएन ठगी

गत चैत पहिलो साता श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले प्रमुख श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई), कतार र पूर्वी अफ्रिकी मुलुकको भ्रमण गरी श्रम कूटनीतिलाई...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

रातको समयमा केजीएफ-२ चलाउने हललाई कारबाहीको तयारी

केएल टावरमा रहेको एफ क्यूबले राति वैशाख १ गते बिहानको राती १ बजे नै फिल्म चलाएको थियो। सिटी सेन्टरमा रहेको विग मुभिजले पनि राति तीन बजे फिल्म देखाएका थिए।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

पोखरामा मेयर उम्मेदवार छान्न चुनाव गर्दै एमाले

महानगर कमिटीले पार्टीको विधान अनुसार उम्मेदवार छान्न निर्वाचन गरिने तय भएको उल्लेख गरेको छ। त्यसका लागि एमालेले शुक्रबार मतदान हुने जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९