बुधबार, फागुन २०, २०८२

युरोपा लिगबाट बाहिरियो बार्सिलोना

आइनट्राख्ट फ्रान्कफुर्टसँग घरेलु मैदानमा बिहीबार राति ३-२ अन्तरले पराजित हुँदै बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ।
 |  शुक्रबार, वैशाख २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २, २०७९

काठमाडौं- स्पेनिस क्लब बार्सिलोना युरोपा लिग फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ। 

आइनट्राख्ट फ्रान्कफुर्टसँग घरेलु मैदानमा बिहीबार राति ३-२ अन्तरले पराजित हुँदै बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ।

यसअघि पहिलो लेगमा बार्सिलोनाले फ्रान्कफुर्टसँग १-१ गोलको बराबरी खेलेको थियो। तर, घरेलु मैदानमा भएको दोस्रो लेगमा बार्सिलोनाले हार व्यहोर्‍यो।

अब फ्रान्कफुर्टले सेमिफाइनलमा वेस्ट ह्यामको सामना गर्नेछ। वेस्ट ह्यामले फ्रेन्च क्लब लियोनलाई समग्रमा ४-१ ले पाखा लगायो। अर्को सेमिफाइनलमा आरबी लाइपजिग र रेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: Apr 15, 2022| 08:28 शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।