आइतबार, साउन ३१, २०८३

पोखरामा मेयर उम्मेदवार छान्न चुनाव गर्दै एमाले

महानगर कमिटीले पार्टीको विधान अनुसार उम्मेदवार छान्न निर्वाचन गरिने तय भएको उल्लेख गरेको छ। त्यसका लागि एमालेले शुक्रबार मतदान हुने जानकारी दिएको छ।
 |  बिहीबार, वैशाख १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १, २०७९

पोखरा- नेकपा एमालेले पोखरा महानगरपालिकाको प्रमुख तथा उपप्रमुख छान्न निर्वाचन गर्ने भएको छ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महागरपालिकामा प्रमुख तथा उपप्रमुखका आकांक्षी धेरै भएपछि मतदान गर्न लागिएको एमालेले जानकारी दिएको हो। 

महानगर कमिटीले पार्टीको विधान अनुसार उम्मेदवार छान्न निर्वाचन गरिने तय भएको उल्लेख गरेको छ। त्यसका लागि एमालेले शुक्रबार मतदान हुने जानकारी दिएको छ। 

प्रकाशित: Apr 14, 2022| 21:53 बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...