बुधबार, कात्तिक ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


फिलिपिन्समा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १४८ पुग्यो

फिलिपिन्समा आएको आँधी मेगीका कारण पहिरो र बाढी आउँदा मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ १५ देखि चौबिसै घण्टा खुल्ने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि चौबिसै घण्टा सञ्चालन हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका एवं उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारीसम्बन्धी प्रस्तावबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

श्रीलंकामा लोडसेडिङ् अझै बढ्ने

सरकारी अधिकारीहरुले विद्युत कटौतीसम्बन्धी नयाँ तालिका सार्वजनिक गर्दै शनिबारदेखि विद्युत कटौतीको समय बढेको जानकारी दिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

राधिका र सुजनको 'अब भोट कांग्रेस नेतालाई' सार्वजनिक

स्थानीय तहको निर्वाचन नजिकिएसँगै कलाकारहरु चुनावी गीतहरु सार्वजनिक गरिरहेका छन्। लोक गायिका राधिका हमाल र गायक सुजन बराइलीको स्वरमा नयाँ चुनावी गीत सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

योगाभ्यास र अकुप्रेसरको संयोजनबाट प्रभावकारी स्वास्थ्योपचार

अकुपञ्चर उपचार पद्धति करिब पाँच हजार वर्ष अगाडिदेखि प्रचलनमा छ। चिनियाँ सभ्यताबाट विकास भएको अकुपञ्चार उपचार पद्धति अहिले विश्वभर बैकल्पिक चिकित्सा माध्यमका रुपमा प्रचलित छ। उक्त उपचार पद्धतिमा औषधिको प्रयोगबिना...
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९

रूसका सभामुख चीन भ्रमणमा जाने

उनले आफू चीन भ्रमणमा जाने तयारीमा रहेको शुक्रबार जानकारी दिएका हुन्। रुस-चीन संसदीय सहकार्य आयोगको कार्यक्रममा सहभागी हुन आफू चीन जान लागेको पनि उनले स्पष्ट पारे।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

युवती मृत्यु प्रकरण : चौकी घेराउ गरेको समाचार संकलन गर्न गएका पत्रकारमाथि प्रहरीको दुर्व्यवहार

रूपन्देही तिलोत्तमाकी २९ बर्षिय अमृता टण्डन खत्रीको मृत्युमा आफन्तले गरेको प्रदर्शनका क्रममा प्रहरीले पत्रकारमाथि पनि हातपात गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

फिलिपिन्समा पहिरो र बाढीका कारण मृत्यु हुनेको सख्या १४८ पुग्यो

फिलिपिन्समा आएको आँधी मेगीका कारण पहिरो र बाढी आउँदा मृत्यु हुनेको सङ्ख्या बिहीबार १४८ पुगेको छ। यस वर्ष फिलिपिन्समा शक्तिशाली आँधीले केही दिनमा हजारौैंलाई विस्थापित गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

नवौं पटक जिब्रो छेडेर टोल-टोल घुमे बुद्धकृष्ण

परम्परादेखि चल्दै आएको जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसवर्ष नवौ पटक आफूले जिब्रो छेडेको उनले बताएयो। यो आफ्नो अन्तिम पटक भएकाले अर्को साल जिब्रो छेडेर जात्रालाई नियमित सञ्चालन गर्न...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

कारागारबाट सुरुङ खनेर फरार भएका भक्तबहादुर २१ वर्षपछि पक्राउ

सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सुर्खेतको बराहताल गाउँपालिका–८ का ४७ वर्षीय भक्तबहादुर शाहीलाई प्रहरीले आज पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी शाहीलाई अदालत उपस्थित गराइसकेको जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

सशस्त्रको प्रवक्तामा डीआईजी खड्का

संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, सङ्गठनको कार्यक्षेत्रभित्रका समाचार तथा सम्पादन भएका जनसरोकारका विषयका सूचना प्रवाह गर्ने जिम्मेवारीसहित उहाँलाई प्रवक्ता तोकिएको सशस्त्र प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

देशभर ९ लाख ७८ हजारभन्दा बढीमा कोरोना संक्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो अवधिमा तीन हजार ९०३ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

जबराविरुद्ध दर्ता भएको महाअभियोगको मुद्दामा कागजात झिकाउने आदेश

सर्वोच्च अदालतको संवैधानिक इजलासले निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको मुद्दामा महाभियोगसम्बन्धी कागजात झिकाउने आदेश गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

सेञ्चुरी बैंकमा शताब्दी खाता खोले ८ लाखसम्मको बिमा, डिम्याट र मेरो सेयर निःशुल्क

शताब्दी बचत खातामा वार्षिक ८.०३ प्रतिशत ब्याजदर पाइनेछ। यसका साथै ७ लाख रुपैयाँसम्मको निःशुल्क बीमा सुविधा समावेश गरिएको बताइएको छ। खातामा १ लाखसम्मको स्वास्थ्य बीमा, १ लाखसम्मको विभिन्न १८ घातक...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

'प्रदेश १ का स्थानीय तहमा माओवादीसँग पनि तालेमल हुनसक्छ'

नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीले स्थानीय निर्वाचनका लागि पालिका तथा वडाहरु एमाले र माओवादीबीच पनि तालमेल हुन सक्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

दक्षिण अफ्रिकमा बाढीका कारण ३९५ को मृत्यु, ४१ हजार प्रभावित

दक्षिण अफ्रिकामा बाढीका कारण ३९५ जनाले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

लुम्बिनीमा गठबन्धन : वैशाख ६ गतेसम्म भागबण्डा टुंगाउने

लुम्बिनी प्रदेशमा ५ दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनको भागबन्डा वैशाख ६ गतेसम्म टुंग्याउने निर्णय गरेका छन्। शुक्रबार बुटवलमा बसेको ४ उपमहानगर- ३२ नगरपालिका सहित १०९ वटा स्थानीय तहको भागबन्डा टुंग्याउने...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

डलरको माग धान्न ९८ अर्ब ऋण र अनुदान लिइँदै, अनलाइनबाटै श्रम स्वीकृति सुरु [२०७९-१-२]

अमेरिकी डलरको सञ्चितिमा आएको चापको जोखिम कम गर्न सरकारले ९७ अर्ब ७१ करोड रुपैयाँ बराबरको वैदेशिक ऋण तथा अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

इतिहासमै पहिलोपटक मध्यरातमा ‘केजीएफ–२’ शो, कारबाही गर्ने तयारीमा चलचित्र विकास बोर्ड

‘विश्वका विभिन्न देशदेखि भारतसम्ममा यसैगरी फिल्म चलाइएको थियो, हामीले पनि दर्शकको डिमान्ड आएपछि अचानक शो थप्यौं,’ उनले भने, ‘अफिस टाइम बितिसकेपछि अचानक शो थपेकाले बोर्डलाई जानकारी गराउन पाइएन। यो हाम्रो...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९