कोहलपुर नगरपालिका–२ स्थित रत्नराजमार्गमा पर्ने सालको बुटानजिक भे२त ९३९ नंको ट्र्याक्टरले भे७प ५४४६ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बैजनाथ गाउँपालिका–४ निवासी ४० वर्र्षीय रेशम डाँगीको मृत्यु भएको इलाका प्रहरी...
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३, २०७९