बुधबार, कात्तिक ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


आज एमाले कार्यालय र सचिवालय बैठक बस्दै

स्थानीय तहको चुनाव तयारीबारे छलफल गर्न नेकपा एमालेको आज केन्द्रीय कार्यालय र सचिवालय बैठक बस्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

नेपालमा पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव

हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

दक्षिण कोरियामा ९३ हजार कोरानाका नयाँ सङ्क्रमित

दक्षिण कोरियामा २४ घण्टाको समयाअवधी अर्थात शनिबार मध्यरातसम्म ९३ हजार नयाँ कोभिड–१९ सङ्क्रमति भेटिएका छन्। यसैसँगै कूल संक्रमितको संख्या १ करोड ६३ लाख ५ हजार ७५२ पुगेको स्वास्थ्य अधिकारीहरूले आइतबार...
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

शरिफ सरकारले सहयोग प्याकेज पुनः प्राप्त गर्न आईएमएफसँग पुनः वार्ता गर्ने

पाकिस्तानको अर्थतन्त्र कमजोर अवस्थामा पुगेको भन्दै यहाँका प्रधानमन्त्री शेहबाज सरिफ नेतृत्वको नयाँ सरकारले सोमबारदेखि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग पुनः वार्ता गर्ने निर्णय गरेको अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले आइतबारे...
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

कर्जा स्वीकृत गर्ने थप उपायबारे श्रीलंकाले आईएमएफसँग निर्णायक छलफल गर्ने

श्रीलंका सरकारले आइतबार ऋणदाताबाट कर्जा स्वीकृत गर्ने थप उपायबारे छलफलका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) मा एक प्रतिनिधिमण्डल पठाएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

मनाङको भौतिक पूर्वाधारको आयोगले लियो जानकारी

राष्ट्रिय योजना आयोगले विगतमा बाढीपहिराले भौतिक संरचनाको पुनःनिर्माणका प्रयासको जानकारी लिएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल र गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेसहितको...
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

लेक लागेर तीर्थयात्रीको मृत्यु

मुस्ताङमा आज एकजना भारतीय तीर्थयात्रीको मृत्यु भएको छ। मुक्तिनाथ दर्शनका लागि आएका भारतका तिलङ्गाना राज्यको मराहपुराम रापर्थी नगरका ६० वर्षीय मुठैया यामसानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

कांग्रेसबाहेकको गठबन्धन गर्न माधव नेपालको सर्कुलर, लगाए यी ४ आरोप

माधव नेपाल नेतृत्वको गठबन्धनले कांग्रेसलाई तीनवटा आरोप लगाउँदै सम्भव भएका जिल्लामा प्रयास जारी राख्‍ने र नभएका जिल्लामा कांग्रेसबाहेकको गठबन्धन गर्न सर्कुलर जारी गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

कर्णाली करिडोरको स्तर वृद्धि गर्नुपर्छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर्णाली करिडोरको स्तर वृद्धि गर्नुपर्ने बताएका छन्। उनले करिडोर निर्माणलाई तीब्रगतिमा अगाडि बढाएर हुम्लाका जनतालाई गुणस्तरीय यातायात सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध भएर लाग्ने...
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

संविधानपछि वैचारिक बहस समाप्त भएको छ : अध्यक्ष त्रिपाठी

विराटनगरमा आइतबार सञ्‍चारकर्मीहरुसँगको कुराकानीमा उनले नेपालको राजनीतिक सही मार्गतर्फ उन्मुख नभएको प्रष्ट पार्दै सरकार, न्यायापालिका र कार्यपालिका चलायमन अवस्थामा नरहेको टिप्पणी गरे।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

मधेस प्रदेशमा ३३ लाख बढी मतदाता, दुई हजार १६३ मतदानस्थल

निर्वाचन आयोग नेपालले २०७९ साल वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताको नामावलीसमेत समावेश गरिने हुँदा सो सङ्ख्यामा मतदाताले मतदान गर्न पाउने अधिकार प्राप्त हुने प्रादेशिक निर्वाचन कार्यालयका...
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

बीवाईसी महिला गोल्डकप : बागमतीलाई ७ गोल गरेर सेमिफाइनल पुग्यो आर्मी

कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

असक्षम न्यायाधीशमाथि छानबिन गर्न पूर्वन्यायाधीश फोरमको माग

पूर्वन्यायाधीश फोरम नेपाले सर्वोच्च अदालत र उच्च अदालतमा नियुक्ति भएर कार्यरत रहेका तर न्याय सम्पादन गर्न असक्षम न्यायाधीशमाथि छानबिन गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

नुतन श्रेष्ठ बने मिस्टर नेपाल वर्ल्ड

मिस्टर नेपाल वर्ल्ड २०२२ को उपाधि नुतन श्रेष्ठले हात पारेका छन्। ३५ जना प्रतिस्पर्धीहरुमा आफूलाई अब्बल सावित गर्दै मोरङका २६ वर्षीय नुतनले उपाधि हात पारेका हुन्। मिस्टर नेपाल विजेता बनेसँगै...
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

खोपमा सफल भएको सरकारको दाबी, सरकारविरुद्ध सर्वोच्च पुगे गभर्नर [२०७९-१-४]

उनले आफूहरु अन्यायमा परेको बताउँदै प्रहरीबाट निष्पक्ष अनुसन्धानको चाहना आफूहरुले राखेको बताए। शनिबार प्रमुख जिल्ला अधिकारी सहितको छलफलमा थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोबाट टोली ल्याउने सहमति भएको पुष्पकले बताए।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

मन्त्री रेग्मी उपचारपछि वीर अस्पतालबाट डिस्चार्ज

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी स्वास्थ्य उपचारपछि डिस्चार्ज भएकी छन्। काठमाडौंको वीर अस्पतालमा पाँच दिनसम्म टाउकोमा जमेको रगतको उपचारपछि आइतबार साँझ डिस्चार्ज भएकी हुन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

रातो मच्छिन्द्रनाथको मूर्तिलाई महास्नान [फोटो फिचर]

प्राणविहीन मूर्तिलाई लगनखेलस्थित महास्नान मण्डपमा लगिन्छ। त्यहाँ चाँदीको कलशमा राखिएको गाईको दूध, घ्यू, सख्खर मिश्रित पानीले चार दिशाबाट स्नान गराइन्छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

बीबीसी मास्टर सेफका विजेता शाहको टोलीलाई पर्यटन बोर्डद्वारा सम्मान

नेपाल पर्यटन बोर्डले 'बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०' का फाइनालिस्टहरुलाई आइतबार सम्मान गरेको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा 'मास्टर सेफ सन्तोस साहको साथमा सेफ एलेक्स वेव' 'सेफ बार्ट भान...
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

भारतमा कांग्रेसको प्रचार-प्रसार गर्न पाण्डेको संयोजकत्वमा समिति गठन

नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन प्रचार प्रसारका लागि पूर्व आमन्त्रित सदस्य एवं नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९

कांग्रेसको घोषणापत्र तयारी समितिमा १९ सदस्य थप (नामसहित)

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०७८ फागुन ३ गतेको बैठकको निर्णय अनुसार, पार्टी सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्री श्री गगनकुमार थापाको संयोजकत्वमा गठन भएको ‘स्थानीय तह निर्वाचन-२०७९, घोषणापत्र तयारी समिति’...
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९