काठमाडौं- नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन २०७९ का लागि घोषणापत्र तयार गर्न गठित समितिमा १९ सदस्यहरु थप गरिएका छन्। यसअघि महामन्त्री गगन थापाको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरिएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०७८ फागुन ३ गतेको बैठकको निर्णय अनुसार, पार्टी सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्री श्री गगनकुमार थापाको संयोजकत्वमा गठन भएको ‘स्थानीय तह निर्वाचन-२०७९, घोषणापत्र तयारी समिति’ मा १९ सदस्य थप गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
थप गरिएका सदस्यहरु:
१. सदस्य — किरण यादव
२. सदस्य — फखरुदीन खान
३. सदस्य — प्रकाश पन्थ
४. सदस्य — उमा वादी
५. सदस्य — सन्तोषमणि नेपाल
६. सदस्य — डा. लोचन कार्की
७. सदस्य — श्याम पटेल
८. सदस्य — कृष्णप्रसाद तिमिल्सीना
९. सदस्य — निलकण्ठ शर्मा
१०. सदस्य — विभुषण विष्ट
११. सदस्य — शिशिर खनाल
१२. सदस्य — सरोज पाठक
१३. सदस्य — कञ्चन झा
१४. सदस्य — प्रेम विश्वकर्मा
१५. सदस्य — सुवास अधिकारी
१६. सदस्य — डा. ई. सुमन कर्ण
१७. सदस्य — गोकर्ण बन्जाडे
१८. सदस्य — कृष्णकुमार सिंह
१९. सदस्य — रमेश पुरी