बिहीबार, कात्तिक १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


कोटेश्वरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

काठमाडौंको कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

४५ संघसंस्थाद्वारा केशव स्थापितलाई कारबाहीको माग

काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) पदमा नेकपा एमालेबाट उम्मेदवार केशव स्थापितलाई कारबाहीको माग गर्दै ४५ संघ संस्थाले विज्ञप्ति जारी गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

‘बिट्वीन लाइन्स एन्ड लेयर्स’ कलाचित्र प्रदर्शनी

काठमाडौं विश्वविद्यालय स्कूल अफ आर्ट्स बीएफए चौथो वर्षमा पढिरहेका विद्यार्थीले तयार गरेको ‘बिट्वीन लाइन्स एन्ड लेयर्स’ नामक कलाचित्र प्रदर्शनीमा अवलोकनकर्ताको आकर्षण बढेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

पूर्व एसएसपीको घरबाटसुन चोरी

सशस्त्र प्रहरी बलका पूर्व एसएसपी दीपक थापाको कागेश्वरी मनहरा-६ मुलपानी, राधाकृष्ण मार्गस्थित घरमा बिहीबार दिउँसो सुन चोरी भएको हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

तनहुँमा ११० को उम्मेदवारी फिर्ता, एक हजार ६४० कायम

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा ११० जनाको उम्मेदवारी फिर्ता भएको छ। विभिन्न पार्टी र स्वतन्त्र रुपमा उम्मेदवारी दिएका ११० जनाले आज उम्मेदवारी फिर्ता लिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

नरेन्द्रजंग पिटरको कालो डायरी र कफीको कम्युनिष्ट स्वाद

पिटर यतिबेला वैचारिक मृत्युको कुरा गरिरहेका छन्। दोस्रो संविधानसभाको निर्वाचनपछि उत्पन्न राजनीतिक भुलभुलैयाले पिटरलाई जंग छुट्छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

केराबारी गाउँपालिकाको निर्वाचन स्थगित

आसन्न स्थानीय तहको निर्वाचनका उम्मेदवार नवीन लिङ्देनलिम्बूको मृत्यु भएपछि निर्वाचनका सबै कार्यक्रम रोकिएको हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

कपाल झर्ने समस्याबाट छुटकारा पाउन के गर्ने?

केटा होस् वा केटी, कालो बाक्लो कपाल होस् भन्ने चाहना सबैमा हुन्छ। तर, आजको अस्वस्थ जीवनशैली, गलत खानपान र प्रदूषित वातावरणका कारण कपाल झर्ने समस्या बढ्दै गएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

आज आमाको मुख हेर्ने दिन

आज आमाको मुख हेर्ने दिन, देशभर छोराछोरीले जन्मदाता आमालाई मिठा खानेकुरा दिई श्रद्धा र भक्तिसाथ यो पर्व मनाइँदै छन्। प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा यो पर्व मनाउने गरिन्छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

भरतपुरमा कांग्रेसका १०१ जना एमालेमा प्रवेश

भरतपुर महानगरपालिका २९ नम्बर वडाका १०१ जना युवा शुक्रबार एमालेमा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ९९ पैसा र बिक्री दर १२२...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

निर्वाचन आयोगले आज उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकालाई चुनाव चिह्न प्रदान गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

न्यून चापीय प्रणालीको प्रभावले चट्याङसहित वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भूभागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

दौडने बानी कति फाइदाजनक?

राम्रो फिटनेसको लागि शारीरिक गतिविधि धेरै आवश्यक मानिन्छ। यदि तपाई नियमित रूपमा शारीरिक गतिविधिहरू गरिरहनुभयो भने तपाईंलाई मोटोपना, मधुमेह, हृदय रोग लगायत अन्य धेरै स्वास्थ्य समस्याको जोखिम कम हुन्छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

चीनमा ५ हजार ६०० भन्दा बढी नयाँ कोरोना संक्रमित

चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढिरहेका बेला गएको २४ घन्टायता धेरै संक्रमित भेटिएका जनाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

रुस र युक्रेनका राष्ट्रपतिलाई जी २० सम्मेलनमा निमन्त्रणा

रुस र युक्रेनका राष्ट्रपतिलाई जी २० शिखर सम्मेलनमा निमन्त्रणा गरिएको छ। इन्डोनेसियामा हुने तय भइसकेको सम्मेलनका लागि उहाँहरूलाई इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले निमन्त्रणा गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

साउदी अरबका राजा र युवराजसँग टर्कीका राष्ट्रपतिको भेटवार्ता

राजा सलमान विन अब्दुलाजिज अल साउद र युवराज मोहम्मद विन सलमानसँग टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले साउदी राजदरबारमा भेटवार्ता गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

अफगानिस्तानमा फेरि विस्फोटन, कम्तीमा १० जनाको मृत्यु

अफगानिस्तानमा पछिल्लो समय निरन्तर बम विस्फोटनका घटना हुन लागेका छन्। तत्कालीन विद्रोहीले सत्ता कब्जा गरेपछि शान्ति छाउने अपेक्षा गरिएकोमा अहिले पनि विस्फोटनका घटना फेरि बढ्न थालेका हुन।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

दक्षिण अफ्रिकाका बाढीपीडितलाई नेपालको सहयोग

दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियास्थित नेपाली राजदूतावासमा शुक्रबार आयोजित एक संक्षिप्त समारोहमा कार्यवाहक राजदूत ज्ञानबहादुर मगरले त्यहाँको सामाजिक विकास विभागका उपनिर्देशक क्याथी माटामेलालाई राहत सामग्री हस्तान्तरण गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

प्रदेश १ क्याबिनेट : किशोरी सशक्तीकरण कार्यक्रम निर्देशिका, २०७९ स्वीकृत गर्ने

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले विद्यालयमा किशोरी सशक्तीकरण कार्यक्रम निर्देशिका, २०७९ स्वीकृत गरेको छ। प्रदेश नं १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार बाधा अड्काउ...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९