बिहीबार, कात्तिक १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


फिलिपिन्सको निर्वाचन अन्तिम चरणमा

फिलिपिन्समा हुन लागेको राष्ट्रिय तथा स्थानीय निर्वाचन अन्तिम चरणमा पुगेको छ। मतदान गर्ने दिन आउन १० दिन बाँकी रहँदा उम्मेदवारहरूलाई प्रचार प्रसारलाई तिव्रता दिइरहेको पाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

राष्ट्रपति सीद्वारा चीनमा पुँजीको स्वस्थ विकासमा जोड

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिन फिङले शुक्रबार चीनको पुँजीको स्वस्थ विकासलाई कानुन बमोजिम नियमन र मार्गदर्शन गर्नका लागि प्रयास गर्न आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

टेलिकमको ‘आइसिटी डे अफर’

यही वैशाख १९ गते (मे २ तारिख) मनाइने चौथो ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस’ २०७९ को अवसरमा नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस अफर (नेशनल आइसिटी डे...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

ओएससीईले युक्रेनमा विशेष निगरानी मिसन बन्द गर्ने

युरोपमा सुरक्षा र सहयोग संगठनले युक्रेनमा विशेष निगरानी मिसन बन्द गर्न तत्काल कदम चाल्ने घोषणा गरेको इन्टरफ्याक्स-युक्रेन समाचार एजेन्सीले शुक्रबार उल्लेख गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

बूढानीलकण्ठमा २२ उम्मेदवारको मनोनयन फिर्ता

काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा २२ उम्मेदवारले मनोनयन फिर्ता लिएका छन्। काठमाडौँको उत्तरी क्षेत्रमा रहेको बूढानीलकण्ठमा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि यही वैशाख ११ र १२ गते मनोनयन...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

संयुक्त राष्ट्रसंघद्वारा काबुलको मस्जिदमा भएको ‘घातक विस्फोट’को निन्दा

संयुक्त राष्ट्रसंघले अफगानिस्तानको राजधानी काबुलमा रहेको सुफी मस्जिदमा शुक्रबार भएको 'घातक विस्फोट' को निन्दा गरेको छ । विस्फोटमा कम्तिमा १० व्यक्तिको मृत्यु भएको छ भने १५ भन्दा बढी घाइते भएका...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

मतदाता भन्छन्- जनता नठग्‍नेलाई मात्र हाम्रो मत

मनोनयन, दाबी विरोध, मनोनयन फिर्ता र अन्तिम नामावली प्रकाशनको काम सकिएसँगै राजनीतिक दल र स्वतन्त्ररूपमा उम्मेदवार भएकाले यहाँ भोट माग्न घरदैलो अभियान सुरु गरेको हो। उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएससँगै...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

बहुमूल्य जडीबुटी सुनखरीसहित महिला पक्राउ

शंकास्पदरूपमा फेलापरेकी केसीको साथबाट फरक–फरक तौलका १० वटा बोरामा रहेको खैरो रङको सुनाखरी बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

जुम्ली स्याउ-बगैँचा फुलेर ढकमक्क

जिल्लैभरि रहेका बगैँचामा जुम्ली किसानले लगाएका स्याउका बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण रमाइलो देखिएकोमा स्थानीय शिव कार्की खुसी पनि देखिन्छन्। उनले भने, 'जुम्ला अर्गानिक स्वादिलो स्याउ पाइने जिल्लाका रुपमा...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

देशभरका ४९ जिल्लामा मतपत्र ढुवानी, एक करोड ८० लाख छपाई

कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश नं १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, बागमती प्रदेशका पाँच जिल्लामा मतपत्र पुगिसकेको छ। वैशाख १८ गते लुम्बिनी प्रदेशका...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

नेपाल-भारत सीमाको दशगजामा कडाइ

प्रहरी नायब उपरीक्षक न्यौपानेले सीमा क्षेत्रमा नेपाल र भारतको तर्फबाट आज बस्ने संयुक्त सुरक्षा अधिकारीहरूको बैठकले नाकाका विषयमा ठोस निर्णय लिने जानकारी दिँदै त्यसका लागि नेपालको तर्फबाट तयारी भइरहेको बताए।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान

वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मनोनयनपत्र दर्ता गराएका उम्मेदवारलाई आज निर्वाचन आयोगले निर्वाचन चिह्न प्रदान गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

इन्टरनेट सेवा प्रदायक संघले भन्यो- आगामी हप्ताबाट देशभर इन्टरनेट बन्द हुने स्थिति छ!

‘विदेशी मुद्रा सिफारिस गर्न पूर्ण रूपमा बन्द गरेको र गर्न लगाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसकारण उक्त कम्पनीलाई विगत ६ महिनादेखि भुक्तानी गर्न नसक्दा आगामी हप्ताबाट देशभर इन्टरनेट बन्द हुने...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

नबिल बैंकलाई एचआर एक्सेलेन्स अवार्ड

बैंकभित्र रहेको मानव संसाधनलाई बैंकले सन्तुष्ट हुने गरी काममा सहजता ल्याएका कारण अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

यामाहाले डेलिभर गर्‍यो ५ सय एम्टी बीएस मोटरसाइकल

नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमए डब्लू इन्टरप्राइजेजले पाँच सय यामाहा एम्टी बीएस-०६ मोटरसाइकल डेलिभर गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

७, ११ र १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

७, ११ र १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। ललितपुरमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-६ सानागाउँ डेरा गरी बस्‍न...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

जेफालेको भीरमा जिन्दगी!

गाउँजति प्रिय अरू केही नै छैन, होइनजस्तो लाग्छ। कहिलेकाहीँ भीरको बाटासँग पनि सामीप्यता बढाऔँजस्तो लाग्छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

प्युठानमा बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ

मादक पदार्थ सेवन गरेका तुलेले सामान्य झगडामा ढुंगा प्रहार गर्दा जंग बहादुरको घटनास्थलमै मृत्यु भएको थियो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

सुकीको प्रजातान्त्रिक यात्राका उकाली-ओराली

पछिल्लो समय ५ वर्ष जेल सजाय थपिएकी सुकीले भोग्नुपर्ने कूल जेल सजाय ११ वर्ष पुगेको छ। यसअघि कोभिड नियम उल्लंघन गरेको आरोपमा सुकीमाथि ६ वर्ष कैद सजाय सुनाइएको थियो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

जिम्बाबेविरुद्ध टी-२० खेल्ने नेपाली टिम घोषणा

पहिलो दिनको खेल शनिबार तोकिएको भए पनि वर्षाका कारण खेल रोकिएको थियो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९