सोमबार, असोज १२, २०८३

यामाहाले डेलिभर गर्‍यो ५ सय एम्टी बीएस मोटरसाइकल

नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमए डब्लू इन्टरप्राइजेजले पाँच सय यामाहा एम्टी बीएस-०६ मोटरसाइकल डेलिभर गरेको छ।
 |  शनिबार, वैशाख १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १७, २०७९

काठमाडौं- नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमए डब्लू इन्टरप्राइजेजले पाँच सय यामाहा एम्टी बीएस-०६ मोटरसाइकल डेलिभर गरेको छ।

भृकुटीमण्डपस्थित कम्पनीको बिहीबारबाट सुरु भएको ‘महा एक्सचेञ्ज मेला’को अवसरमा मोटरसाइकल वितरण गरिएको हो। 

गत वर्ष सोही मेलामा एम्टी बीएस ०६ मोटरसाइकल सार्वजनिक गरिएको थियो। पूर्वसफलता र नेपाली बजारमा बाइकप्रेमीहरूको माग मध्यनजर गर्दै यामाहा नेपालले उक्त बाइकका लागि फेरी पनि अग्रिम बुकिङ खुलाएको थियो। 

मोटरसाइकलको माग अझै बढेको कम्पनीको दाबी छ। 

प्रकाशित: Apr 30, 2022| 19:46 शनिबार, वैशाख १७, २०७९
प्रतिक्रिया दिनुहोस्