बिहीबार, कात्तिक १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ७२ पैसा र बिक्री दर १२२...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २३, २०७९

दुई मोटरसाइकल ठोक्किदा दुई जना गम्भीर घाइते

कैलालीमा मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २३, २०७९

आईपीएलमा हैदराबादलाई दिल्लीले हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादलाई दिल्ली क्यापिटलले २१ रनले हराएको छ। बारबोर्न रंगशालामा पहिले पहिले ब्याटिङ गरेको दिल्लीले २१ रनको जित निकालेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २३, २०७९

आज कांग्रेसको काठमाडौंको चुनावी सभालाई देउवालगायतले सम्बोधन गर्ने

नेपाली कांग्रेसले आज काठमाडौंमा चुनावी सभा गर्दैछ। कांग्रेसले चुनावी सभा सुरू गरेको तेस्रो दिन आज काठमाडौंमा सभा गर्न लागेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २३, २०७९

आज देशभर मध्यम वर्षा हुने

नेपालमा हाल स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २३, २०७९

आरजुको 'अशोभनीय' वक्तव्य : कांग्रेसको मेयर नभएको ठाउँमा पैसा पठाउँदैनौँ

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले कांग्रेसको मेयर नभएको ठाउँमा पैसा नपठाउने चेतावनी दिएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

तिंकरका स्थानीयवासी गाउँ पुगे, प्रहरी सदरमुकाममै

व्यास गाउँपालिका–१ तिङ्करका स्थानीयवासी आफ्ना पशुचौपायासहित गाउँ पुगेका छन्। छ महिना गाउँमा खेतीपाती भित्र्याउन र नयाँ बाली लगाउन भन्दै उनीहरु गाउँ पुगेका हुन्। तर तिङ्करको छायालेकमा बस्दै आएको नेपाल प्रहरी...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

हत्या आरोपी तीन वर्षपछि पक्राउ

कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगका फरार अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको नैकाप बस्‍ने सिन्धुलीको कमलामाई नगरपालिका–१० का २५ वर्षीय मुण्डा भन्ने सरोज सुन्दास रहेका...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

नेपाल–भारत सीमासुरक्षा बैठक

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा बसेको बैठकमा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापा, मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइराला र भारत अररिया जिल्लाका डिएम...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

भोजपुरको बिहीबारे बजारमा आगलागी

स्थानीय डम्बरबहादुर तामाङ र विपिन तामाङको घरमा आगलागी भएको प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कुमार खत्रीले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

मतदानको ४८ घण्टा अगाडि सीमा नाका बन्द गर्न सरकालाई आग्रह

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ४८ घण्टा अगाडिदेखि मतदानको कार्य सम्पन्‍न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न नेपाल सरकारलाई आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

भरतपुरमा छताछुल्ल गठबन्धनको त्रास

यस्तै गठबन्धन हारे दुर्घटना हुने प्रचण्डको चेतावनी, एमालेका नेताले मिल्नका लागि गरेको आग्रह उल्लेख गर्दै प्रचण्डले दिएको दोस्रो चेतावनी, कांग्रेसका बागी उम्मेदवारले आफ्नो कुरा नसुनेको रामचन्द्रको गुनासो र रेणुको महिमामण्डनले...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

हटाएनन् दलले निर्वाचन आचारसंहिता विपरीतका सामग्री

स्थानीय नागरिकका घरघरदेखि खेतबारीमा समेत उम्मेदवार भोट माग्न रातदिन खटिएका छन्। मत लाग्न व्यस्त यहाँका राजनीतिक दलले आफ्ना चुनाव प्रचार सामग्री पनि नागरिकका घरघरमा टाँस्नुका साथै सार्वजनिकस्थलमा पनि प्रदर्शन गरेका...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

नासिरको नयाँ राष्ट्रिय कीर्तिमान

नासिर याहया हुसैनले २४ औं राष्ट्रिय खुला तथा उमेरसमूह प्रतियोगिताको पुरुष २ सय मिटर फ्रिस्टायलमा बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चद्वारा मुख्य सचिवसँग लिखित जवाफ माग

सर्वोच्च अदालतले नेपाल सरकारको मुख्यसचिव शङ्करदास वैरागीलाई अदालतको अवहेलनामा मुद्दामा सातदिनभित्र लिखित जवाफ पेस गर्न आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा बिहीबार उक्त मुद्दामा सातदिनभित्र आफू वा...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

कार्यकर्तालाई विश्‍वप्रकाशले भने - मन नलागे पनि गठबन्धनका उम्मेदवारलाई भोट दिनु

नेपाली कांग्रेसको प्रचारमा हिँडेका कार्यकर्तालाई माओवादीलाई भोट माग्दा आफ्ठ्यारो महसुस हुन्छ, तर पनि संविधानको रक्षाको लागि एकदिन मन थामेर तालमेलका उम्मेदवारलाई मतदान गर्नुहोस्,’ उनले भने।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

'पोलिटिक्स फर सस्टेनेबिलिटी' बहसमा सिर्जना : घर सम्हालेकोले महानगर सम्हाल्ने तर्क

सिर्जना सिंहले महानगरमा आफ्नो उम्मेदवारीपछि तय गरिएका एजेण्डाको फेहरिस्त सुनाइन्। उनले उम्मेदवारी दर्ताअघि देखि नै भन्दै आएको वाक्यांश यस सैद्धान्तिक बहसको कार्यक्रममा पनि छुटाइनन्। भनिन्, 'मैले घर सम्हालेर आएको महिला...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

एनभिए लिग : पुलिसको लगातार तेस्रो जित

प्रतिभा माली बेगरको न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा हराउँदै पुलिसले तेस्रो जित दर्ता गरेको हो। एकपक्षीय बनेको खेलमा पुलिसले डायमन्डलाई २५–११, २५–१७ र २५–१५ ले सहजै हराउन...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

सिर्जनालाई भोट माग्‍दै बाबुराम र नारायणकाजीले भने - स्थापित 'डेट एक्सपायर'

काठमाडौंमा बिहीबार आयोजित स्थानीय निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले सिंहलाई मतदान गर्न आग्रह गरेका हुन्। संघीय परिषद् अध्यक्ष भट्टराईले सिर्जना सिंहको प्रतिष्पर्धीको रुपमा रहेका नेकपा एमालेका नेता केशव स्थापितलाई 'मिति...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

जेठदेखि एनवीएसँग एकीकृत कारोबार गर्दै नविल

पाँच वर्षमा नविल बैंकको कुल सेयरधनीको जेथा १०२.७५ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०७३ ७४ मा कुल सेयरधनीको जेथा १६.७० अर्ब भएकोमा २०७७ ७८ मा १०२.७५ प्रतिशतले बढेर ३३.८६ अर्बमा...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९