शुक्रबार, कात्तिक १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


प्रचण्डलाई जुत्ता हान्ने अभिव्यक्ति दिने पत्रकार पक्राउ

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्ने अभिव्यक्ति दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

सुनचाँदीको मूल्य बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबार मूल्य तोक्दै महासंघले सुनको मूल्य बढेर प्रतितोला ९८ हजार ६०० रुपैयाँ पुगेको जानकारी दिएको हो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार

उम्मेदवार अमिता तामाङमाथि गए राति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

नेकपा(एस)को प्रतिबद्धता- 'बुढानीलकण्ठ : साथी पनि सरकार पनि'

पार्टी निर्वाचन परिचालन कमिटी, बुद्धिजीवी समूहले शनिबार राति पत्रकारसामु सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा सुशासन कायम राख्दै समाजवादी कार्यक्रमका साथ नगरलाई सम्पन्न तथा पर्यटन र शैक्षिक केन्द्र बनाइने मूलभूत मान्यता र प्राथमिकता...
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

मृत्यु भएका मतदाताको नाम हटाइएन

विसं २०७४ यता कति मतदाताको मृत्यु भएको भनी स्थानीय तहहरूले नामावली नपठाइएकाले उनीहरूको नाम नहटाइएको हो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

चितवनपछि ओली बुटवल आउने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज आइतबार बुटवल आउने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

लमजुङमा बागीहरूलाई कांग्रेसले गर्‍यो कारबाही

स्थानीय तह निर्वाचनमा लमजुङमा कांग्रेसबाट बागी उम्मेदवार बनेकालाई कारबाही गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

चितवनमा युवा संघका नेतामाथि आक्रमण

अज्ञात समूहको आक्रमणमा परी चितवनमा युवा संघका एक नेता घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

मतदाता शिक्षाको अभाव : नमूना मतदान हुँदा सुर्खेतमा एकतिहाइ मत बदर

आसन्न स्थानीय तह निर्वाचनलाई सहयोग पुर्‍याउन शनिबार सुर्खेतमा गरिएको नमूना मतदान कार्यक्रममा एकतिहाइ मत बदर भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

सप्तरीमा ट्रयाक्टर पल्टिँदा एक युवकको मृत्यु

सप्तरीको बोदेबर्साइन नगरपालिका–७ मानराजामा ट्र्याक्टर पल्टिएर आज एक युवकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

मृत्यु भएका मतदाताको नाम हटाइएन

दाङमा मृत्यु भएका मतदाता कसैको पनि नाम हटाइएको छैन। विसं २०७४ यता कति मतदाताको मृत्यु भएको भनी स्थानीय तहहरूले नामावली नपठाइएकाले उनीहरूको नाम नहटाइएको हो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

बलेफीमा एमाले उम्मेदवारमाथि आक्रमण

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-७ मा एमालेबाट वडा सदस्यका उम्मेदवार बनेका लेखबहादुर तामाङमाथि आक्रमण भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

रोल्पामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

बार्सिलोनाले च्याम्पियन्स लिग खेल्ने पक्का

शनिबार रातिको खेलमा जित निकालेसँगै बार्सिलोनाले अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

ईपीएलमा लिभरपुल बराबरीमा रोकियो, युनाइटेडको लज्जास्पद हार

प्रिमियर लिगमा उपाधि दावेदार लिभरपुल प्रतिद्वन्द्वी टोटेनहम हट्स्परसँग घरेलु मैदानमा बराबरीमा रोकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

आईपीएलमा राजस्थान र लखनौको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्स र लखनौ सुपर जायन्टले जित निकालेको छ। वांखडे रंगशालामा सम्पन्न भएको खेलमा राजस्थानले पाञ्जाब किंग्सविरुद्ध ६ विकेटको जित निकालेको हो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

शीर्ष नेतालाई नछुने आचारसंहिता

आयोगको आचारसंहितालाई बेवास्ता गर्दै गरिएका क्रियाकलापले निष्पक्ष निर्वाचनको वातावारण बिथोल्ने बताउँछन् पूर्व प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

भारतकी गांगुलीलाई हराउँदै चन्दा च्याम्पियन

नेपालकी चन्दा भुजेल प्रथम इन्डो–नेपाल आईएफके क्योकुसिन कराते प्रतियोगिताको महिला ७० केजीमा शनिबार पहिलो भएकी छिन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

चितवनमा आज एमालेको चुनावीसभा, ओलीले सम्बोधन गर्ने

नेकपा एमाले चितवनको आयोजनामा आज चुनावी सभा हुँदैछ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

मोटरसाइकल दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९