शुक्रबार, असार ५, २०८३

मोटरसाइकल दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

धनगढी- कैलालीमा मोटरसाइकल दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ। 

National life

लम्कीचुहा नगरपालिका-४ बलियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा गम्भीर घाइते भएका सोही ठाउँका २८ वर्षीय महेन्द्र बजगाईको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। गत बिहीबार सुपप्र ०१ ००८ प ९२०० र से४प ३१७३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। 

अर्को मोटरसाइकलमा सवार लम्कीचुहा-४ कै नवीन चौधरीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।


Shivam cement

प्रकाशित: May 08, 2022| 07:59 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।