शुक्रबार, असार ५, २०८३

चितवनमा युवा संघका नेतामाथि आक्रमण

अज्ञात समूहको आक्रमणमा परी चितवनमा युवा संघका एक नेता घाइते भएका छन्।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

काठमाडौं- अज्ञात समूहको आक्रमणमा परी चितवनमा युवा संघका एक नेता घाइते भएका छन्।

National life

हतियार प्रहारबाट युवा संघ खैरहनीका नेता कुमार थापा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

खैरहनी-८ स्थित थापाको घरनजिक शनिबार राति हतियार प्रहार भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ।

हतियार प्रहारबाट थापाको टाउको, हात, खुट्टामा चोट लागेको खैरहनीका प्रहरी निरीक्षक अनोज विश्वकर्माले बताए।

घटनामा संलग्नको आशंकामा केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। थापा एक वर्षअघि नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका थिए।

Shivam cement

प्रकाशित: May 08, 2022| 09:40 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।