निर्वाचन आयोगका अनुसार छुटफुट घटनाबाहेक मतदान शान्तिपूर्वक भइरहेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्माका अनुसार दोलखा, रामेछाप, सर्लाही, पर्वत हुम्ला र बाजुराका केही मतदानस्थलमा विवाद भएकाले मतदान स्थगित छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९