संस्थापन समूहभित्र पुष्पा भुसाल र मिन विश्वकर्माको चर्चा छ। तर, उहाँहरु सर्वस्वीकार्य नभएकोजस्तो देखियो। बाँकी शेरबहादुर दाइले क-कसलाई आश्वसन दिनुभएको छ, उहाँको तजबिज नमिल्दा समस्या भएको देखिन्छ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ २४ पैसा र बिक्री दर १२४...
बाल श्रमविरुद्धको दिवस आइतबार नेपालमा पनि मनाइयो। बालश्रमको विश्वव्यापी विस्तार र यसलाई हटाउनका लागि आवश्यक कार्य र प्रयासहरूमा ध्यान केन्द्रित गर्ने उद्देश्यका साथ यो दिवस मनाइन्छ।
प्रतिनिधिसभाको सोमबारदेखि विनियोजन विधेयक, २०७९ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने भएका छन्। विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरुले बोल्ने क्रम आइतबार सकिएको हो।
वातावरण विज्ञान तथा प्रविधिसम्बन्धी ‘इन्भारन्मेन्ट साइन्स एण्ड टेक्नोलोजी लेटर्स’ पत्रिकामा सार्वजनिक हालै गरिएको नयाँ अध्ययनले मेक्सिकोको खाडीमा रहेको तेल तथा ग्याँस उत्पादन केन्द्रबाट आएको हरित गृह ग्यासको लप्का पत्ता लगाएको...
गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत जिल्लाका लक्षित समूहमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो। स्वास्थ्य बीमा बोर्डका जिल्ला संयोजक दिनेश जिसीका अनुसार हालसम्म १३३ परिवारको स्वास्थ्य...
विद्यालयमा दिइएको बिदाको अवधि समाप्त हुनै लाग्दा स्थानीय तहले बिदा लम्ब्याउन थालेका हुन्। विद्यालयमै विद्यार्थी गर्मीका कारण बेहोस हुने, बिरामी पर्ने र कक्षा कोठामा बस्न निकै अप्ठेरो हुन थालेपछि स्थानीय...
'मलाई पक्राउ गर्ने क्रममा मेरो छोरो खोसे। त्यस दिनदेखि छोरा डराइरहन्छ। मेरो शरीर पनि गलेको छ। म बोल्न सकिरहेकी छैन। कृपया जस्मिन दिदीसँग कुरा गर्नुस् है,' कुराकानी गर्न पुगेकाहरूलाई निहारिकाले...
प्रधानमन्त्री देउवासँगको भेटवार्तामा नेपाल-अमेरिका सुरक्षा सहकार्य तथा द्विपक्षीय हित र मानवीय सहायता तथा विपद् व्यवस्थापनलगायतका विषयमा छलफल भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको थियो।
भारतीय कांग्रेसका महासचिव रन्दिप सिंह सुर्जेवालाले अहिले उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको र अहिले उनलाई चिकित्सकको निगरानीमा राखिएको जानकारी दिएका छन्।
एकीकृत बाल क्लब जनकपुरधामले बालश्रम अन्त्य गर्न माग गरेको छ। विश्व बाल श्रमविरुद्धको दिवस मनाउँदै उसले उपमहानगरपालिकामा बालश्रम बढेको भन्दै रोक लगाउन माग गरेको हो।