सोमबार, कात्तिक २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


गर्भवती महिलामाथि कुटपिट, गर्भ खेर गयो

सामान्य विवादमा रौतहटमा एक गर्भवती महिलामाथि कुटपिट भएको छ। आँगनमा जमेको वर्षाको पानी सडकमा बगाउँदा उत्पन्न विवादपछि गर्भवती महिलामाथि कुटपिट भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

बेलायतको बारीमा नेपाली कामदार

बालकुमार नर्थ नोटिङह्याम्सायरमा आएको धेरै भएको छैन। उनी थोरै अंग्रेजी बोल्न जानेका छन् र धेरै मिहनती छन्। बारीका मालिक उनको काम गराइबाट निकै सन्तुष्ट छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

अमेरिकासँग नेपाल ३९ रनले पराजित

अमेरिकाले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै २ सय ६ रन मात्र बनाउन सक्यो।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

बन्धक बनाएर शारीरिक यातना दिँदा महिलाको मृत्यु

ज्यान गुमाउनेमा राप्ती नगरपालिका–१ पिप्लेकी २७ वर्षीया महिला रहेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ ६१ पैसा र बिक्री दर १२५ रुपैयाँ २१ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

कस्तो रहला आजको मौसम?

बिहीबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागहरुमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

युक्रेनमा तत्काल रूसी युद्ध अपराध पुष्टि गर्न असम्भव : संयुक्त राष्ट्र संघ

संयुक्त राष्ट्रसंघीय यूक्रेनी आयोगले रुसी सेनाद्वारा मानव अधिकार हननका अनेक आरोपहरू प्राप्त भएको तर ती युद्ध अपराध हुन् वा होइनन् हतारमा निष्कर्षमा पुग्न नहुने बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

प्रदेशका बजेट पनि महत्त्वाकांक्षी, नारामा पनि उतिकै 'माहिर'

प्रदेशले पनि संघीय सरकारले झै महत्त्वकांक्षी बजेट सार्वजनिक गरेका छन्। खर्च (पुँजीगत) गर्न नसक्ने रोग संघसँगै प्रदेशमा पनि सरिरहेका बेलामा प्रदेशले पनि महत्त्वाकांक्षी र खर्च गर्न नसक्ने गरी बजेट ल्याएका...
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

मिटरब्याजीबाट ठगिएकालाई सम्पर्कमा आउन प्रहरीको आग्रह

सप्तरीले प्रहरीले आज सूचना जारी गरेर लिएको ऋण रकमको साँवा ब्याज चुक्ता गर्दासमेत घरजग्गा समेतको जायजेथा फिर्ता नपाई वा अन्य किसिमले ठगीमा परेको भए आवश्यक प्रमाणसहित आउन सर्वसाधारणमा जिल्ला प्रहरी...
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

विद्युतीय सामान चोरीको आरोपमा ६ जना पक्राउ

ललितपुर महानगरपालिका-८ च्यासलस्थित सौरभ इन्टरनेसनल कम्पनीको गोदामबाट विभिन्न ईलेक्ट्रोनिक्सका सामान चोरी गरेको अभियोगमा ६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

साइबर अपराध नियन्त्रणका लागि सरकार गम्भीर : सञ्चारमन्त्री कार्की

सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साइबर सुरक्षाको व्यवस्थापन र साइबर अपराध नियन्त्रणका लागि सरकार गम्भीर रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकार क्रियाशील

विनियोजन विधेयक, २०७९ अन्तर्गत विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका जिज्ञासाको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तर्फबाट जवाफ दिँदै परराष्ट्रमन्त्री डा नारायण खड्काले अन्तर्राष्ट्रिय परिस्थित सहज नभएसम्म मूल्यवृद्धि नियन्त्रणमा आउन कठिन...
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

बजेट पारित हुनासाथ नेकपा एसले मन्त्री हेरफेर गर्ने

नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले बजेट पारित हुनासाथ पार्टीबाट सहभागी हुने मन्त्री हेरफेर गर्ने निर्णय गरेको पार्टीका...
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

सातै प्रदेशले ल्याए ३ खर्ब ५ अर्बको बजेट, क्रिकेटमा जित फुटबलमा हार [२०७९-३-१]

सातै प्रदेशका सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रदेशसभामा प्रस्तुत गरेका छन्। सातै प्रदेशले ३ खर्ब ५ अर्बको बजेट आज एकैदिन सम्बन्धित प्रदेशसभामा प्रस्तुत गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

प्रदेशहरूले ल्याए ३ खर्ब ५ अर्बको बजेट

सातै प्रदेशका सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रदेशसभामा प्रस्तुत गरेका छन्। सातै प्रदेशले ३ खर्ब ५ अर्बको बजेट बुधबार एकैदिन सम्बन्धित प्रदेशसभामा प्रस्तुत गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

एसपीपी सम्झौतासम्बन्धी कुनै प्रक्रिया सुरु भएको छैन : नेपाली सेना

पछिल्लो समय निकै चर्चामा रहेको अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का विषयमा नेपाली सेनाले ध्यानाकर्ष भएको जनाएको छ। सेनाले बुधबार एक विज्ञप्ति जारी गर्दै अमेरिकी सेना वा सरकारसँग एसपीपीसम्बन्धी सम्झौता...
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

श्रम अदालतमा २०४ मुद्दा विचाराधीन, जेठमा लक्ष्यभन्दा झन्डै दोब्बर प्रगति

१५ वटा फिराद/निवेदनमार्फत आएका मुद्दा फर्स्योट हँदा श्रम कार्यालयमाथिको पुनरावेदनका ५१ मुद्दा र व्यवस्थापनउपरका ११३ ओटा मुद्दा फर्स्योट भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

पाँच वर्षसम्म वार्षिक ७० अर्बको विद्युत् निर्यात गर्न सकिन्छ : ऊर्जामन्त्री भुसाल

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७९ अन्तर्गत ऊर्जा मन्त्रालय शीर्षकको विनियोजनमाथिको छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै उनले आगामी आर्थिक वर्ष वर्षायाममा मात्रै करिब रु १५ देखि २० अर्ब बराबरको अतिरिक्त विद्युत्...
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

प्रदेश १ ले ल्यायो ३९ अर्ब ७३ करोडको बजेट [पूर्णपाठसहित]

प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाको बजेट प्रस्तुत गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

सुदुरपश्चिमले ल्यायो ३६ अर्ब ७४ करोडको बजेट [पूर्णपाठसहित]

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले बुधबार प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट प्रस्तुत गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९