अर्थ मन्त्रालयका कर्मचारीहरु अर्थमन्त्रीसँग मात्रै नभई अर्थसचिव मधुकुमार मरासिनी र राजस्व सचिव कृष्णहरि पुस्करसँग पनि असन्तुष्ट देखिन्छन्। सोमबार अर्थ मन्त्रालय पुग्दा कर्मचारीहरु मन्त्री र सचिव बहिर्गमनको बारेमा चर्चा गरिरहेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९