बुधबार, असोज २८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ठेकेदारको लापरबाहीले खोटाङका करोडौँको योजना पहिरोको जोखिममा

जिल्लामा सञ्चालित कतिपय योजना निर्माण सम्पन्न नहुँदै तथा कतिपय निर्माण सम्पन्न भएर सञ्चालनमा आएको केही दिन नबित्दै वर्षाको पानीले भत्किन थालेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

तेह्रथुम जिल्ला 'ढाकाको राजधानी' घोषित

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले सोमबार तेह्रथुमको म्याङलुङमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई 'ढाकाको राजधानी' घोषणा गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

बाढीपहिरो र चट्याङबाट ८० दिनमा ६२ जनाको मृत्यु

गएको वैशाखदेखि हालसम्म बाढीपहिरो र चट्याङका कारण ६२ जनाले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

धनकुटाकी हिमा बस्नेत प्रदेशसभा सदस्यमा मनोनीत

प्रदेश १ की एमाले सांसद गुलेफुन खातुनले राजीनामा दिएपछि रिक्त रहेको समानुपातिक सिटमा बस्नेतलाई मनोनयन गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

तीन विषयमा छलफल गर्न देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

समसामयिक राजनीति, केही भ्रातृ संस्थाका विधान टुंग्याउने र केन्द्रीय समितिका लागि एजेन्डा तय गर्नेबारे पदाधिकारी बैठक बस्न लागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

तनहुँका दुई उत्कृष्ट सहकारी पुरस्कृत

आर्थिक वर्ष २०७७/०७८ मा बैंकमा नियमित कारोबार गर्ने र उत्कृष्ट कारोबार गर्ने एक/एक सहकारी संस्थालाई सोमबार दमौलीमा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

काठमाडौंको फर्पिङबाट लागू औषधसहित एक जना पक्राउ

लागू औषधसहित बारा कलैया नगरपालिका–९ का २४ वर्षीय इन्ताज अन्सारीलाई आज पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

कस्तो रहला आजको मौसम?

मंगलबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ०३ पैसा र बिक्री दर १२६ रुपैयाँ ६३ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

पिनट बटर खानुका यस्ता छन् चार फाइदा

यसले हाम्रो शरीरका लागि फाइदा मात्रै गर्दैन, मुटुसम्बन्धी रोगहरूबाट बचाउन, तौल घटाउन र मोटोपना हटाउन पनि मद्दत गर्छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

इन्धन अभावका कारण श्रीलंकामा विद्यालय बन्दको घोषणा

इन्धन अभावका कारण श्रीलंकामा विद्यालय बन्दको घोषणा गरिएको छ। पहिलो चरणमा यही जुलाई ४ देखि एक हप्ता बन्द गर्ने घोषणा गरिएको हो। शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा...
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

पेरुमा कोरोना संक्रमितको संख्या ७० प्रतिशतले वृद्धि

पेरुमा कोरोना भाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या ७० प्रतिशतले वृद्धि भएको छ। सरकारी अधिकारीहरूले आइतबार दिएको जानकारीअनुसार पछिल्लो हप्ता पेरुमा १७ हजार ८४१ जना सङ्क्रमित भएका छन्। यो सङ्ख्या अघिल्लो हप्ताको भन्दा...
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

सिरियाली शरणार्थी फिर्ता गर्ने लेबनानको घोषणा

लेबनानले सिरियाबाट आएर शरणार्थी भएकाहरूलाई स्वदेश फर्काउने योजना सार्वजनिक गरेको छ। प्रत्येक महिना १५ हजार शरणार्थीलाई सिरिया फर्काउने योजना लेबनान सरकारले बनाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

इमरान खानले ‘चेतावनी पत्र’ लुकाएकै हुन्?

इमरान खान सरकारलाई पाकिस्तानबाट देश निकाला गर्ने ‘विदेशी षड्यन्त्र’ को विषयले उहाँ सत्ताबाट हटेको करिब तीन महिना पुग्दा पनि चर्चा पाइरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै नेकपा एस

शीर्ष नेतृत्वबाट स्थानीय तहका अधिकार, स्वायत्त शासन, प्रदेश तथा केन्द्रसँगको समन्वय, पार्टीसँगको सहकार्य, पारदर्शितालगायत विषयमा प्रशिक्षण बैठक सञ्चालन गर्ने निर्णय भएको महासचिव बेदुराम भुसालले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

एक दिन पुग्ने पनि इन्धन छैन श्रीलंकामा, ऊर्जामन्त्री भन्छन्- किन्ने पैसा छैन

'अब जुलाई २२ र २३ मा मा मात्र पेट्रोल आयात हुनेछ,' उनले भनेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

बागलुङमा लागुऔषधसहित चार जना पक्राउ

जिल्ला प्रहरी कार्यालय बागलुङले ठूलो मात्रामा प्रतिबन्धित लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। बुटवलबाट बुर्तिबाङको बाटो भई बागलुङ बजार ल्याइएको लागुऔषधसहित प्रहरीले ओसारपसारमा संलग्न रहेको आशङ्कामा चार जनालाई पक्राउ गरेको...
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

ढाकाको राजधानी बन्यो तेह्रथुम

म्याङलुङ नगरपालिकाले आयोजना गरेको कार्यक्रममा मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले तेह्रथुमलाई ढाका कपडा राजधानीको जिल्ला घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

पहिरोले खोटाङमा नौ घर विस्थापित, २३ घर उच्च जोखिममा

लगातारको वर्षासँगै विभिन्‍न ठाउँमा झरेको पहिरोका कारण खोटाङमा नौ घर विस्थापित भएका छन् भने २३ घर उच्च जोखिममा परेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका छ, केपिलासगढी गाउँपालिकाका दुई र रावाबेँसी...
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

प्रदेश १ का सचिव सुमन दाहाल तानिए अर्थ मन्त्रालय, योजना आयोगमा धनीराम

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहाल अर्थ मन्त्रालय तानिएका छन्। अर्थ मन्त्रालयका नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्य प्रदेश बागमती प्रदेशको आर्थिक मामिला तथा योजना...
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९