सोमबार, असोज २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

झापाका किसानलाई प्रोत्साहन गर्न सुपारी उद्योगलाई अनुदान

झापामा २०७५ साउनदेखि सञ्चालनमा आएको सुपारी जोन कार्यक्रमपछि किसान उत्साहित छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

मिथिलामा गुरु पूर्णिमा मनाइँदै

हाल मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा गुरुप्रति विशेष श्रद्धाभावले यो पर्व मनाइँदैछ।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

लागूऔषधसहित कैलालीबाट तीन जना पक्राउ

कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

चोभार बन्दरगाहबाट निर्यात सुरू

मंगलबार डेनमार्कका लागि एक ट्रक ऊनबाट बनेका सामग्री फेल्टगुड्स (जुत्ता, सिल्पर, बुट) निर्यात भएको चोभार भन्सार कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

श्रीलंकाका राष्ट्रपतिले सैन्य विमान चढेर देश छोडे

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेका छन्। कार्यालय र निवास समेत सर्वसाधारणले कब्जामा लिएपछि श्रीलंकामै लुकेर बसिरहेका राष्ट्रपति राजापाक्षे गएराति सैन्य विमान चढेर मुलुक छोडेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

वीरगन्जमा उपेन्द्र पक्षीय केन्द्रीय समिति बैठक आज हुँदै

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव पक्षीय केन्द्रीय समितिको बैठक आज वीरगन्जमा सुरु हुँदै छ।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

खानेकुरा खोज्दै दिनहुँ २६० किमी उड्छन् अर्जेन्टिनी सुगा

करिब ३७ हजार गुँड भएका यस क्षेत्रका पहाडहरु विश्वकै सबैभन्दा ठूलो सुगा बस्ती हो।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

आज पनि कांग्रेस केन्द्रीय समिति बैठक, स्थानीय तह निर्वाचनको समीक्षा जारी

नेपाली कांग्रेसको सोमबारदेखि जारी केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि र्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ०७ पैसा र बिक्री दर १२७...
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

रुपन्देहीमा तीन बालबालिकाको डुबेर मृत्यु

लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा मंगलबार मात्रै तीन जना बालबालिकाको पानीमा डुबेर मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

संसद बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्ने भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

आज देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

आज गुरु पूर्णिमा

असार शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

द्रौपदी मुर्मूलाई भारतीय राष्ट्रपति बनाउन शिव सेनाको समर्थन

प्रभावशाली राजनीतिज्ञ उद्धव ठाकरेले नेतृत्व गरेको पार्टीले भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनका उम्मेदवारलाई सघाउने निर्णय गरेको हो ।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

५ वर्षपछि साझाले ल्यायो 'गरिमा'

'अब निरन्तर रुपमा प्रकाशन हुन्छ,' उनले भने, 'अब यस पत्रिकाले नेपाली साहित्यको विकासमा धेरै योगदान गर्नेछ।'
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

आधा जलेको अवस्थामा महिलाको शव बरामद

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनीका अनुसार नाम, थर, वतन नखुलेको अन्दाजी वर्ष २५ की महिलाको शव अर्धरूपमा जलेको अवस्थामा बरामद भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

जफत गरेका सवारी लिलाममा बिक्री गर्दै कर्णाली सरकार

जफत भएका सवारी साधनको व्यवस्थापनका लागि ‘कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, २०७०’ बमोजिमको प्रक्रिया अविलम्ब अगाडि बढाउने निर्णय गरिएको भौतिक मन्त्रालयका सचिव प्रेमदत्त भट्ट जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

माओवादीमा किन कठिन बन्दैछ पदाधिकारी चयन?

अर्थमन्त्रीबाट शर्माको बहिगर्मन भएकै दिन आएको पुनको अभिव्यक्तिले पनि उनी मन्त्रीभन्दा महासचिव बन्न इच्छुक भन्ने प्रष्ट पारेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

जापानका पूर्वप्रधानमन्त्री आबेको अन्त्येष्टि

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको मङ्गलबार अन्त्येष्टि गरिएको छ। शुक्रबार चुनावी सभामा भाषण गरिरहेका बेला एक व्यक्तिले गोली प्रहार गरेपछि सोही दिन मृत्यु भएका उनको मंगलबार मात्र अन्त्येष्टि गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

चितवनमा यौन हिंसाविरुद्ध प्रर्दशन

प्रर्दशनमा सहभागीले ‘सर्भाइभर (पीडित)लाई विश्वास गरौँ,' ‘यौन हिंसा आरोपीलाई बहिष्कार गरौँ’, ‘महिला हिंसाका घटना बाहिर ल्याउन साहस गर्नुहुने प्रत्येक महिलालाई सलाम’ लगायतका नारा लेखिएका पम्पलेट प्रर्दशन गरेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९