बिहीबार, पुस ३, २०८२

लागूऔषधसहित कैलालीबाट तीन जना पक्राउ

कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

National life
Laxmi sunrise bank
kumari

धनगढी- कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको घोडाघोडी नगरपालिका-२ शिवनगरका २८ वर्षीय हिक्मतबहादुर बम, जोशीपुर गाउँपालिका-७ सिमरीका २७ वर्षीय रामबहादुर सिराडी र गौरीगंगा नगरपालिका-९ शान्तिपुरका २७ वर्षीय ईश्वर पौडेल रहेका छन्।

गौरीगंगा-९ शान्तिपुरका मेघराज पौडेलको घरमा खानतलासी गर्दा ३५ ग्राम लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

पक्राउ परेका ईश्वर मेघराजका छोरा हुन्। उनीहरू तीनै जनामाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: Jul 13, 2022| 07:59 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।