सोमबार, असोज २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

यू-२० साफ च्याम्पियनसिप र एएफसी एसियन कप छनोट हुने लक्ष्यमा नेपाली फुटबल टिम

नेपालभरका सात सय खेलाडीमध्ये ३० जना खेलाडीले प्रशिक्षण गरिरहेकोमा उनीहरूबाट राम्रो नतिजा निस्कनेमा प्रशिक्षक केसी विश्वस्त छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

कञ्चनपुरको गोबरैयामा दिउँसै लुटपाट

निङ्लाशैनी मन्दिर नजिक गीताचन्द सिंहको घरमा चार जनाको समूहले दिउँसै एक लाखसहित सुनका गहना लुटेको पीडितले प्रहरीलाई जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

भाजपाको निम्तो कार्ड बोकेर दिल्ली जाँदै दाहाल

सत्तारुढ भाजपाको निम्तोमा दाहाल शुक्रबार दिल्ली जान लागेको उनको सचिवालयले बताएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

लुम्बिनीमा २९ करोड ७९ हजार रुपैयाँ अनियमितता

लुम्बिनी प्रदेश सरकार मातहतका कार्यालयहरूले २९ करोड ७९ हजार रुपैयाँ अनियमितता गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

भानुजयन्तीमा एलआरआईद्वारा साहित्य विशेष कार्यक्रम सम्पन्न

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा एलआरआई विद्यालयले आयोजना गरेको साताव्यापी कार्यक्रम बुधबार विशेष समारोहका बीच सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

नाबालकलाई प्रयोग गरी सुनको सिक्री चोरी गर्ने व्यक्ति पक्राउ

नाबालकलाई प्रयोग गरी सुनका गरगहना चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

कञ्चनपुरबाट भन्सार छलीको एक सय बोरा मलखाद बरामद

जिल्लाको पुनर्वास नगरपालिका–१०, दोदा पुलबाट एक लाख २० हजार मूल्य बराबरको एक सय बोरा मलखाद बरामद गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

सप्तरीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

मृत्यु हुनेमा रुपनी गाउँपालिका-६ का ५५ वर्षीय दीपनारायण मेहता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

रसुवाको दुर्गम गाउँमा एम्बुलेन्स सेवा पुग्यो

बिरामीलाई जिल्ला अस्पताल पुर्‍याउन र त्यहाँ उपचार हुन नसके अन्यत्र पठाउन अब सहज हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

अभियन्ता भन्छन्- सेनिटरीप्याडमा भन्सार महसुल छुट गर्नु स्वागत योग्य

सरकारको यस कदम स्वागतयोग्य रहेको तर केही करहरु अझै हटाउनुपर्ने महिला सांसदहरू र रातो कर हटाउ अभियानका अभियन्ताहरुको भनाइ छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

अत्यास लाग्दो बेरुजु : राष्ट्रिय गौरवकै आयोजनाको अवस्था निराशाजनक

राष्ट्रिय गौरवका अधिकांश आयोजनाको प्रगति नै निराशाजनक देखिएको छ। बुधबार सार्वजनिक महालेखा परीक्षकको प्रतिवेदनले दशकौंदेखि सुरु भएका केही महत्वपूर्ण आयोजनाहरूको प्रगति निराशाजनक देखाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

आरुघाट पहिरो प्रभावितको उचित व्यवस्थापन गर्न गृहमन्त्री खाणको निर्देशन

गृहमन्त्री खाणले गृह प्रशासन, मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा, गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य र जिल्लाका सुरक्षा निकायलाई पहिरोबाट विस्थापितको उद्धारमा कमी हुन नदिन निर्देशन दिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

स्रोत नखुलेको बीस लाख रकमसहित दुई भारतीय पक्राउ

स्रोत नखुलेको बीस लाख रकमसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

श्रीलंकामा आपतकाल : प्रदर्शनकारी थप आक्रामक बन्दै [तस्बिरहरू]

प्रदर्शनकारीलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरे पनि आन्दोलनकारीको समूह पछि हटेको छैन।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

सरकारको आलोचना भएपछि आज कांग्रेस बैठकमा मन्त्रीले जवाफ दिने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आज मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ। सोमबारदेखि कांग्रेस केन्द्रीय समिति बैठक जारी रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

सुनसरीमा टाटा सुमोले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

मृत्यु हुनेमा बराहक्षेत्र–५ सिमरवनका ५५ वर्षीय दुखीलाल धामी रहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

काठमाडौंमा चितुवाले आक्रमण, पाँच जना घाइते

काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ८ भीमढुंगा हर्सनखोलामा गए राति चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

डेंगुको जोखिममा उपत्यका

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका दाहाल भन्छन्, ‘ललितपुरमा डेंगु देखिनुले काठमाडों उपत्यका नै जोखिममा हुनु हो। उपत्यकामा जनघनत्व धेरै छ, मानिसहरुको आवतजावत बाक्लो भएकाले उपत्यकामा तीनै जिल्ला जोखिममा छ।’ हाल...
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

त्यस्ता दुई पालिका, जहाँ छ शून्य बेरुजु

महालेखापरीक्षकको ५९औं वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ। प्रतिवेदन अनुसार स्थानीय तहको बेरुजु बढेको छ। लेखा परीक्षण भएका ७४४ स्थानीय तहको ४४ अर्ब २४ करोड १३ लाख बेरुजु रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

बाजुरा सदरमुकाम जोड्ने साँफे-मार्तडी राजमार्ग अवरुद्ध

वर्षाका कारण राजमार्गको ठाउँठाउँमा पहिरा गएपछि सडक अवरुद्ध बनेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९