सोमबार, जेठ ४, २०८३

काठमाडौंमा चितुवाले आक्रमण, पाँच जना घाइते

काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ८ भीमढुंगा हर्सनखोलामा गए राति चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका छन्।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

काठमाडौं- काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ८ भीमढुंगा हर्सनखोलामा गए राति चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका छन्।

National life

स्थानीय ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा चितुवा पसेको थियो। घरमा पसेको चितुवाको आक्रमणबाट भट्टराईको घरका पाँच जना सदस्य घाइते भएका  छन्।

प्रहरीका अनुसार घाइतेहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको छ। घाइते पाँचै जनाको शरिरका विभिन्न अंगमा चितुवाले चिथोरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।

प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ।

प्रकाशित: Jul 14, 2022| 07:40 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।