सोमबार, जेठ ४, २०८३

कञ्चनपुरबाट भन्सार छलीको एक सय बोरा मलखाद बरामद

जिल्लाको पुनर्वास नगरपालिका–१०, दोदा पुलबाट एक लाख २० हजार मूल्य बराबरको एक सय बोरा मलखाद बरामद गरेको हो।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

National life

धनगढी- प्रहरीले कञ्चनपुरबाट भन्सार छली ल्याउँदै गरेको एक सय बोरा मलखाद बरामद गरेको छ। जिल्लाको पुनर्वास नगरपालिका–१०, दोदा पुलबाट एक लाख २० हजार मूल्य बराबरको एक सय बोरा मलखाद बरामद गरेको हो। 

ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीबाट प्रहरी निरीक्षक नरेशराज मल्लको कमाण्डमा खटिएको प्रहरी टोलीले दोदा पुलमा चेकजाँच गर्दा से२त २३७० नम्बरको ट्याक्टरमा भन्सार छली चोरी पैठारी गरी ल्याइएको अवस्थामा मलखाद बरामद गरेको प्रहरीले जनाएको छ।

बरामद भएको मलखाद आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 14, 2022| 10:25 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।