शनिबार, असोज २४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ६१ पैसा र बिक्री दर १२८ रुपैयाँ २१ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

मोरङको जंगलमा महिलाको शव भेटियो

मोरङको बेलबारी नगरपालिका-१० मा पर्ने सिर्जना सामुदायिक वनभित्र महिलाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

घरमै पुगेर सामाजिक सुरक्षा भत्ता

सामाजिक सुरक्षा भत्ता लिन सास्ती बेहोर्नुपरेको जनगुनासो बढिरहेका बेला म्याग्दीका दुई स्थानीय तहले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

त्रिवि शिक्षण अस्पतालले माग्यो प्रसूति रोग विशेषज्ञ

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले एमडीमा दरखास्त आह्वान गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द, बोर्ड भन्छ– बजेट वक्तव्य तगारो भयो

देशभर निजी, सामुदायिक र सरकारी गरी ४४९ स्वास्थ्य संस्था बिमा कार्यक्रममा आबद्ध छन्। यीमध्ये निजी क्षेत्रबाट सञ्चालित ४८ अस्पतालले बिमाबापत सरकारले तिर्नुपर्ने रकम नदिएपछि स्वास्थ्य बिमा कार्यक्रम बन्दको घोषणा गरेका...
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

एकीकृत समाजवादीले आज स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने

नेकपा एकीकृत समाजवादी पार्टीले गत स्थानीय तह निर्वाचनमा विजयी भएका पार्टीका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

गण्डकीका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

श्रीलंकामा आज राष्ट्रपतिका लागि निर्वाचन हुँदै

श्रीलंकाको संसदले आज नयाँ राष्ट्रपतिका लागि मतदान गर्ने भएको छ। राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि बुधबार संसदमा मतदान हुने भएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद प्रतिनिधि सभा बैठक आज बस्दै छ। संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बस्नेछ।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

काठमाडौंमा बिहानैदेखि वर्षा, कस्तो रहला देशभरको मौसम?

हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थान भन्दा केही उत्तरतिर र पश्चिमी भूभागमा सरदरको आसपास अवस्थित रहेको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

तालिबानले सयौं मानव अधिकार उल्लंन गरेको राष्ट्रसंघको भनाइ

तालिबानले गत वर्ष सत्ता कब्जा गरेदेखि अफगानिस्तानमा सयौं मानव अधिकार उल्लङ्घन गरेको संयुक्त राष्ट्रसंघले बताएको छ। अफगानिस्तानमा जघन्य आपराधिक हत्या र यातनालगायतका घटनामा अपेक्षाकृत कमी नआएको राष्ट्रसंघले बताएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

संसदमा अड्किए आर्थिक क्षेत्रसम्बन्धी ११ विधेयक, अघि बढाउन चेम्बरको आग्रह

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आज सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर मुलुकको अर्थतन्त्रसँग जोडिएका ११ विधेयक अगाडि बढाउन आग्रह गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

कोरोना : तनहुँमा मृतकका परिवारलाई ५० हजारका दरले राहत प्रदान

स्वास्थ्य कार्यालय तनहुँले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

सत्तारुढ दलले प्रदेशसभा बैठक बहिष्कार गरेपछि...

नेकपा (माओवादी केन्द्र) ले कर्णाली प्रदेशसभाको आज बसेको बैठक बहिष्कार गरेको छ। माओवादीको बहिष्कारपछि प्रदेशसभा बैठक स्थगित भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

५० प्रतिशत अनुदान पाएपछि फूलखेतीमा आकर्षण थपियो

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले फूलखेतीमा ५० प्रतिशत अनुदान दिएपछि कृषक सयपत्री फूलखेतीतर्फ आकर्षित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

साइप्रसका राष्ट्रपतिलाई कोरोना संक्रमण

साइप्रसका राष्ट्रपति निकोस अनास्तासिडेसलाई कोरोना सङ्क्रमण भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

कर्णाली सरकारले भेडापालकलाई दियो गोठालो भत्ता

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदानअन्तर्गत पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाबाट जिल्लाका १४३ जना किसानले गोठालो भत्ता पाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

झापामा झ्याप्प-झ्याप्प जान्छ बिजुली

विद्युत आपूर्ति दिनहुँ अवरुद्ध हुँदा बिजुलीबाट चल्ने अटो रिक्सा चालक गाडीमा चार्ज गर्न नपाएर हैरान बनेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

अर्थको सीसीटीभी फुटेज : अबको खोजी प्रहरीको फरेन्सिक ल्याबबाट

अर्थ मन्त्रालयको जेठ महिनाको सीसीटीभी फुटेज नभेटिएपछि फुटेज रिकभर गर्नका लागि समितिले फुटेज स्टोरेज हुने हार्ड ड्राइभलाई नै नेपाल फरेन्सिक ल्याब पठाउन लागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

सिभिल सहकारीमा ६ अर्ब ठगी : इच्छाराजकी श्रीमती पनि पक्राउ

सिभिल सहकारी सेभिङ एन्ड को अपरेटिभ लिमिटेडमा बचतकर्ताको करिब ६ अर्ब ठगीको आरोपमा सिर्जना शाक्य तामाङ पक्राउ परेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९