भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित भएकी छन्। आदिवासी समूहबाट पहिलो पटक भारतको राष्ट्रपतिमा निर्वाचिभारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित भएकी छन्।
भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले भने ‘भ्रमणमा भएका छलफलका विषयमा मैले टिप्पणी गर्नसक्ने अवस्था छैन। यो दुई राजनीतिक दलबीचको भ्रमण आदानप्रदान हो।'
समाजवादी केन्द्रले आफूहरू नेतृत्व हस्तान्तरण गर्न तयार रहेको जानकारी गराएको छ। केन्द्रका सर्वोच्च नेता युवराज सफलले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएका हुन्।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ऋण दायित्वको किस्ताबापतको रु एक अर्ब ३५ करोड भुक्तानी गरेको छ।
लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या भएको निष्कर्षसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा दर्ता गरेको छ। प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदनका आधारमा बिहीबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो।
नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीलाई टाटा ग्रीन ब्याट्रीको आधिकारिक बिक्रेताको रूपमा नियुक्त गरिएको छ।
धेरै मानिसले खोप लगाइसकेकाले अघिल्ला लहरमा झैं अस्पताल भरिभराउ हुने र सिकिस्त बिरामी हुने अवस्था नआए पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न विज्ञहरूको सुझाव छ।