बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मूल्यमान्यताको राजनीति सकिएकोमा कांग्रेस नेता सिंहको चिन्ता

नेपाली कांग्रेसका नेता प्रकाशमान सिहले अहिले मूल्यमान्यताको राजनीति अन्त्य भएको र पावर बेस्ड राजनीति अगाडि बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

विदेशमा दुःख पाएका स्वदेश फर्किएर कृषिमा रमाउँदै

सानै उमेरमा विदेश गएर धेरै दुःख पाएका सिस्ने गाउँपालिका वडा नं ५ रुमालबाराका वसन्त मल्लले अहिले घरमा फर्केर भैँसी पालन व्यवसाय सुरुआत गरेका छन्। उनलाई विदेशमा गर्ने दुःखको आधा दुःखले...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

एक वर्षमा नुवाकोटको एक हजार छ सय हेक्टरमा सिँचाइ सुविधा

जिल्लामा नयाँ र पुराना गरेर सिँचाइका ७१ योजना अघि बढाइएकामा ६१ योजनाको काम सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

अवैध मुद्रा कारोबारको आरोपमा सुर्खेतबाट पाँच जना पक्राउ

सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ देउती टोलस्थित नास्ता पसलमा अवैध मुद्रासम्बन्धी कारोबार गरिरहेको सूचनाको आधारमा उनीहरुलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

पोखराबाट काठमाडौं उडेको यतीको जहाज ६ मिनेटमै अवतरण

पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको एक जहाजको इन्जिनमा खराबीको संकेत देखिएपछि ६ मिनेटमै पोखरा फर्काएर अवतरण गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

अर्घाखाँचीमा अवैध काठसहित ट्र्याक्टर चालक पक्राउ

भूमिकास्थान नगरपालिका–६ खिल्जीको माछामारेमा ६६.४८ क्युफिट सालको काठसहित, लु३त ३९६९ नम्बरको ट्र्याक्टरका चालक २७ वर्षीय विनोद परियारलाई प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बिहान ९ बजेबाट बैठक सुरु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

सिराहामा विद्युत चुहावट ७ प्रतिशत घट्यो

विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि आर्थिक वर्ष २०७८/७९ मा सिरहाको लहान क्षेत्रमा विद्युत् चुहावटमा कमी आएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

कञ्चनपुरमा चितुवाको छालासहित दुई जना पक्राउ

पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–३ की ४० वर्षीया मालती मल्ल र अमरगढी–२ का २९ वर्षीय मोहन सार्की रहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

स्याङ्जामा एक वर्षमा ४६१ सम्बन्धविच्छेदका मुद्दा दर्ता

स्याङ्जा जिल्ला अदालतमा आर्थिक वर्ष २०७८/७९ मा दर्ता भएका ती मुद्दामध्ये तीन सय ७१ फछ्र्यौट भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

पर्वतमा पहिरोले ४ परिवार विस्थापित, ६४ परिवार जोखिममा

करिब दुई सय मिटरमाथिबाट बग्न सुरु गरेको पहिरो बस्तीसम्मै आइपुगेपछि चार परिवारले घरै छाडेका वडाध्यक्ष रामचन्द्र सुवेदीले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

तयार भयो बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, सञ्‍चालन मोडालिटीबारे अन्योल

बाल उद्यान, कफि सप, रिफ्रेस हल, रजिष्ट्रेशन र टिकट काउण्टर समेत बनाइएको छ। सम्मेलन केन्द्र अन्र्तराष्ट्रिस्तरको कार्यक्रम गर्न मिल्ने गरी तयार भएको आयोजना प्रमुख पन्थीले बताए। 'भौतिक संरचना तयार भएको...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

म्याग्दीमा सुन्तलाका बिरुवा बिक्री नहुँदा कृषक निराश

नयाँ नर्सरी बढे पनि बजार विस्तार हुन नसक्दा बिरुवा बिक्री नभएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

बैतडीमा धारिलो हतियार प्रहार गरी छोराले गरे बुबाको हत्या

डिलाशैनी गाउँपालिका-५ शेरामा धारिलो हतियार प्रहार गरी छोराले बुबाको हत्या गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। संसद सचिवालयका अनुसार बैठक बिहान ११ बजे बस्ने भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

१ किलो ६ सय ग्राम सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

राहदानी नम्बर एम ४९५०८९५ वाहक ४२ वर्षीय यूसुफ हारोनलाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

काठमाडौंमा आतंक मच्चाउने राँगोलाई गोली हानी मारियो

काठमाडौंमा आतंक मच्चाएपछि एउटा राँगोलाई प्रहरीले गोली हानेर मारेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

दमौलीमा डेंगुका ७ जना बिरामी भेटिए

अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेंगुका बिरामी भेटिएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि र्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ३२ पैसा र बिक्री दर १२७...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९