बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

राष्ट्रसंघले भन्‍यो- रुसले युक्रेनलाई विश्व मानचित्रबाट मेट्ने प्रयास गर्दैछ

सुरक्षा परिषद्को शुक्रबारको बैठकमा उनले विश्व मानचित्रबाट युक्रेनलाई मेट्न रूसले खोजेकामा अब कुनै शङ्का नरहेको बताइन्।रूसका पछिल्ला अमानवीय गतिविधिले त्यसतर्फ सङ्केत गरेको उनले बताइन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

टानको अध्यक्षका लागि चार जना पर्यटन व्यवसायीको दाबेदारी

उनीहरुले निर्वाचनको माहोल आफ्नो पक्षमा पार्न दौडधूप र छलफललाई तीव्रता दिएका छन्। टान अध्यक्षका लागि पर्यटन व्यवसायी नीलहरि बाँस्तोला, राजेन्द्रप्रसाद सापकोटा, बोधराज भण्डारी र कमल सापकोटा विभिन्न माध्यमबाट उम्मेदवारी घोषणा...
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

कोरोना संक्रमण बढेसँगै विरगन्जमा एक हजार क्षमताको होल्डिङ सेन्टर बनाइँदै

पर्साको वीरगन्‍जमा करिब एक हजार जना अटाउने होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। पूर्वाधारको सबै काम सम्पन्‍न भइसकेको छ भने एक सय श्ययामा अक्सिजन जडानको काम मात्र बाँकी...
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

स्याङ्जामा सवारीसाधन कारबाहीबाट ७१ लाख ४२ हजार राजस्व संकलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले सवारी कारबाहीबाट रु ७१ लाख ४२ हजार पाँच सय राजस्व संकलन गरेको छ। कार्यालयले आव २०७८÷७९ मा नौ हजार नौ सय १६ सवारी साधनलाई कारबाही...
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

ऋण नपाउँदा थलियो पुष्प व्यवसाय

कोरोना महामारीको पहिलो, दोस्रो र तेस्रो चरणसम्म आइपुग्दा मेला, महोत्सव ठप्प भएपछि कारोबार नहुँदा थला पर्दै आएको पुष्प व्यवसाय अझै लयमा फर्किन नसकेको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

माधव नेपालले भने- पाँच दलीय गठबन्धन निर्वाचन पछिसम्म दिगो रहन्छ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धन सङ्घीय र प्रदेश निर्वाचन पछिसम्म पनि दिगो रहने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

राजनीतिमा बूढा नेता चाहिन्न भन्नेहरू समाज भत्काउने हुन् : अध्यक्ष दाहाल

पछिल्लो समय सामाजिक सञ्जालमा वृद्ध उमेरका पूर्वप्रधानमन्त्रीलाई बिदा गरौं भन्ने आशयका अभिव्यक्ति सार्वजनिक भइरहेका बेला दाहालले यस्तो धारणा राखेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

तनहुँमा थपिए ५७९ उद्योग

कृषि र पशुपालनमा युवा आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता बढेको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

माओवादीलाई दोस्रो हुन नदिइए कांग्रेसलाई ठेगान लगाइदिने दाहाल चेतावनी

माओवादी केन्द्रलाई दोस्रो हुन कांग्रेसलाई सहयोग गर्न भनिएको र त्यो नभए राजनीति सहज रूपमा अगाडि नबढ्ने दाहालको धारणा छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

देश र जनताको हितमा गतिविधि अघि बढाऔं : सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देश र जनताको हितका निमित्त आफ्ना गतिलाई अझ तीव्रताका साथ अघि बढाउन सबै पक्षलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

स्वर्गद्वारीबाट फर्कंदै गरेको जीप दुर्घटना, एक जनाको मृत्यु

प्युठानको स्वर्गद्वारी नगरपालिका-४ भ्यागुतेमा शनिबार जीप दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

नेपाल असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध : राष्ट्रपति भण्डारी

अन्तर्राष्ट्रिय सम्बन्धका आयाम एवं भौगोलिक अवस्थितिको मौलिक परिवेशमा आधारित भई नेपालले अन्तर्राष्ट्रिय कानुनको विकासमा योगदान गर्दै आएको राष्ट्रपति भण्डारीको धारणा रहेछ।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

तेघरीको सैनिक आवासिय महाविद्यालयमा विद्यार्थीको शव फेला

कैलालीको तेघरीमा रहेको सैनिक आवासीय महाविद्यालय तेघरीमा अध्ययनरत एक छात्राको शव फेला परेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

कञ्चनपुरमा अझैपनि युरिया मल अभाव

युरिया मल अभाव भएपछि किसानलाई गुणस्तरहीन भारतीय युरिया मल बजार मूल्यभन्दा दोब्बर तिरेर खेतमा हाल्नुपर्ने बाध्यता छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

कन्याकुमारीदेखि काश्मिरसम्म बाइकमै छिचोलेका कर्माका किस्सा

श्रीलंका, थाइलाइन्डसहित भारतको कन्याकुमारीदेखि काश्मिरसम्मको ४५ दिने लामो बाइक राइडिङ गरेको अनुभव बटुलेका कर्मासँग हिमाल, पहाड, तराईका अनकन्टार स्थलको रोमाञ्चक यात्रानुभव छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

काठमाडौंका धराप फुटपाथमा जोखिमपूर्ण पैदलयात्रा [फोटो फिचर]

काठमाडौं उपत्यकामा ६० लाख माथि जनसंख्या छ। त्यसमध्ये २० लाख मानिसले आफ्नै सवारीसाधन प्रयोग गर्ने गर्छन् तर ४० लाख मानिसले अझैपनि प्रयोग गर्ने भनेको फुटपाथ नै हो।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

हृदयेन्द्रलाई राजा भएको देख्न चाहन्छन् रवीन्द्र मिश्र

पूर्णतः आर्थिक परनिर्भरता, भ्रष्ट र कमजोर संस्थालगायत अन्य कतिपय कारणले देश ढिलोचाँडो नराम्रो संकटमा फस्ने हुँदा संसद्ले बाँधेर ‘खोपा’ मा भए पनि राजसंस्था राख्नुपर्नेमा मिश्रले जोडबल गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

अभिव्यक्ति दिँदा पार्टीको मर्यादा ख्याल गरौं : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका नेता कर्ताले पार्टी अनुशासनको दायराभित्र बसेर अभिब्यक्ति दिनु पर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

संसदीय समितिका निर्देशनलाई उपेक्षा गर्छन् संघीय र प्रदेश सरकार

संघ र प्रदेश सरकारले संसदीय समितिले दिने गरेका निर्देशनको कार्यान्वयन गर्न बारम्बार ताकेता गरिरहे पनि उपेक्षा गरेको समितिका सचिवहरूको गुनासो।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

फोहोरमैला व्यवस्थापनलाई असफल पार्ने गिरोह सक्रिय : मन्त्री श्रेष्ठ

संघीय सरकार स्थानीय तहमा फोहोरमैला व्यवस्थापन गर्ने सवालमा सहयोगका लागि तयार रहेको मन्त्री श्रेष्ठको दाबी।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९