शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तेघरीको सैनिक आवासिय महाविद्यालयमा विद्यार्थीको शव फेला

तेघरीको सैनिक आवासिय महाविद्यालयमा विद्यार्थीको शव फेला

कैलालीको तेघरीमा रहेको सैनिक आवासीय महाविद्यालय तेघरीमा अध्ययनरत एक छात्राको शव फेला परेको छ।
 |  शनिबार, साउन १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन १४, २०७९

अत्तरिया- कैलालीको तेघरीमा रहेको सैनिक आवासीय महाविद्यालय तेघरीमा अध्ययनरत एक छात्राको शव फेला परेको छ। 

उक्त विद्यालयमा कक्षा १० मा अध्ययनरत गोदावरी नगरपालिका-१ की छात्रा भिमानी बिष्ट मृत फेला परेकी हुन्।

उनी सोही विद्यालयको होस्टेलमा बस्दै आएकी थिइन्। उनको शव होस्टेलकै कोठामा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रवक्ता धन बहादुर रोकायाले बताए।

शुक्रबार साँझ मृत फेला परेकी बिष्टको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा लगिए छ।

प्रकाशित: Jul 30, 2022| 14:12 शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।