सोमबार, असोज १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ १२ पैसा र बिक्री दर १२७...
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

झापामा दुई जनाको ज्यान गयो

झापामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

रक्षाबन्धनले नेपालीबीच भाइचारा अभिवृद्धि गर्ने प्रधानमन्त्रीको विश्वास

प्रधनमन्त्री शेरबहादुर देउवाले श्रावण शुक्ल पूर्णिमाको दिन हिन्दू धर्मावलम्बीहरुको महान पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी) एवं नेवारी समुदायमा मनाइने गाईजात्राको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर...
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

आज रक्षाबन्धन, किन खाइन्छ क्वाँटी?

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

सोमालियामा खडेरीका कारण १० लाख मानिस विस्थापित : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय युएनएचसीआर र नर्वेजियाली शरणार्थी परिषद् (एनआरसी) का अनुसार सात लाख ५५ हजारभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित बनेका तर उनीहरू देशको सीमाभित्र रहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

स्विट्जरल्याण्डले रुसमा किभको प्रतिनिधित्व गर्न नसक्ने मस्कोको दाबी

मस्कोमाथि प्रतिबन्ध लगाउने बर्नको निर्णयको विरोध गर्दै रुसले स्विट्जरल्याण्डले आफ्नो तटस्थ हैसियत गुमाएको र रुसमा कूटनीतिक हैसियतले युक्रेनको प्रतिनिधित्व गर्न नसक्ने बताएको छ। स्विजरल्याण्डले बुधबार युक्रेनले बर्नलाई रुसमा प्रतिनिधित्व गर्न...
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

इन्डोनेसियाले १० लाख नरिवलको बिरुवा रोप्‍ने

इन्डोनेसियाले देशमा १० लाख नरिवलको विरुवा रोप्ने योजना बनाएको छ। राष्ट्रपति जोको विडोडोलेको बिहीबार भएको मध्य जाभा प्रान्तको भ्रमणको क्रममा सो कुरा सार्वजनिक भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

खेतीपाती नहुने जग्गा सदुपयोग गर्न निजी वनमा आकर्षण

सब डिभिजन वन कार्यालय कटहरीका अनुसार मोरङमा उपभोक्तालाई आवश्यक पर्ने काठ ८० प्रतिशत निजी वनबाट आपूर्ति हुने गरेको छ। मोरङका छ सय ३८ वटा निजी वनमा ६५ हजार पाँच सय...
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

जनवरीदेखि हालसम्म कंगोमा लगभग नौ लाख मानिस विस्थापित

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा यस वर्ष करिब नौ लाख मानिस विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघको मानवीय निकायले बुधबार देशको पूर्वी भागमा जारी विद्रोही लडाइँका बीच यो आँकडा सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

प्रधानमन्त्री देउवाले भने - गुणस्तरीय शिक्षाका माध्यमबाट नै नेपालको समृद्धि सम्भव छ

नेपाल प्राध्यापक संघको हीरक जयन्तीका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले मुलुकको उच्च शिक्षालाई समस्यामुक्त बनाई योग्य एवं दक्ष जनशक्ति तयार गर्न प्राध्यापक थप जिम्मेवारीका साथ क्रियाशील हुनु आवश्यक रहेकामा जोड...
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

राष्ट्र बैंकको नीतिका कारण साना ऋणी मर्कामा

विज्ञप्तिमा राष्ट्र बैंकको मौद्रिक नीतिले ऋणीहरू असाध्यै मर्कामा परेकाले ब्याजदरमा पुनरावलोकन गर्न चेम्बरले आग्रह गर्दै आधार दर (बेसरेट)मा गरिएको अस्वाभाविक वृद्धिका कारण निश्चित आय भएका ऋणीहरू मर्कामा परेको चेम्बरको ठहर...
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

प्रहरी निर्वाचनतर्फ केन्द्रित : एक लाख २० हजार म्यादी प्रहरीको प्रस्ताव

सरकारले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन आगामी मङ्सिर ४ गते आइतबारका लागि घोषणा गरेसँगै मुलुकभर निर्वाचन केन्द्रित गतिविधि सुरु...
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

शुक्लाफाँटा ‘उहिले सिकार आरक्ष, अहिले बाघ संरक्षणमा छलाङ’

विसं २०२६ मा सिकार आरक्षका रुपमा संरक्षण गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अहिले आइपुग्दा बाघ संरक्षणमा अब्बल सावित भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

पर्यटनमन्त्री लिखित जवाफ लिएर आफैँ सर्वोच्च पुगेपछि...

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको मुद्दामा उनी आफैँ अदालत उपस्थित भएर जवाफ पेश गरेका हुन्। सर्वोच्च अदालतले अधिकारीलाई पदबाट नहटाउन अन्तरिम जारी गरेको थियो तर सरकारले बर्खास्त गरेपछि...
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

१०० दिनमा आईजीपी सिंहले भने - प्रहरीको सरूवा, बढुवा र कार्यसम्पादन मूल्यांकन पारदर्शी हुन्छ

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रचलित कानूनको अधीनमा रही नेपाल सरकार र प्रहरी संगठनको नीति तथा उद्देश्यअनुरूप प्रभावकारीरूपमा पुलिसिङ गर्नु नेपाल प्रहरीको मुख्य कार्य रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

विकासका लागि बलियो अर्थनीति आवश्यक : उपसभामुख भूसाल

पर्साको वीरगञ्जमा उद्योग वाणिज्य सङ्घद्वारा बिहीबार आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उपसभामुख भूसालले स्वदेशी वा विदेशी दुवै लगानी सुरक्षित गर्न पनि बलियो अर्थनीति आवश्यक रहेको बताइन्।

स्वास्थ्यका प्रमुख विशेषज्ञहरूलाई अतिरिक्त सचिव बनाउने सरकारको निर्णय

बाहौँ तहमा प्रमुख विशेषज्ञ रहेका डा दीपेन्द्ररमण सिंह, डा श्यामसुन्दर यादव, डा गुणराज लोहनी र डा संगीता मिश्र अब अतिरिक्त सचिव बनेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

गठबन्धनमा सिट बाँडफाँटका ३ आधार, एमालेलाई लाग्यो चुनाव [२०७९-४-२६]

सत्ता गठबन्धनले ०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, गत स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरुको संवेदनशीलताका आधारमा सिट बाँडफाँड गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९