सोमबार, असोज १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बाँकेको राप्तीसोनारीमा स्थानीय पाठ्यक्रम लागू

पाठ्यक्रम निर्माण तथा लेखन समितिले तयार पारेको ‘हाम्रो राप्तीसोनारी’ नयाँ शैक्षिक सत्रदेखि लागू भएको गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

भक्तपुरमा बिहानैदेखि गाईजात्रा पर्व मनाइँदै

तलेजुस्थानबाट भक्तपुरका नगरवासीले तलेजुको ताहामचा बनाई भक्तपुर परिक्रमा गराएपछि सातदिनसम्म मनाइने यस वर्षको गाईजात्रा पर्व आजदेखि सुरू भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

सर्लाहीमा एक वर्षमा दुई हजार नयाँ उद्योग दर्ता

आव २०७७ /७८ मा आव २०७८ /७९ को जस्तै सबैभन्दा बढी कृषि तथा वन्यजन्तुतर्फ एक हजार तीन सय २४ उद्योग दर्ता भएका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

अभिनेता अनुपविक्रम शाही कांग्रेस प्रवेश

दुई दर्जन बढी चलचित्रमा अभिनेता शाही शुक्रबार बिहान एक कार्यक्रमकाबीच कांग्रेस प्रवेश गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

घट्यो जनकपुर भन्सारको राजस्व संकलन

सो कार्यालयले आव २०७८ /७९ मा ४८ करोड ५५ लाख ९२ हजार राजस्व संकलनको लक्ष्य लिएकामा ५४ दशमलव ३० प्रतिशत अर्थात २६ करोड ३६ लाख ७९ हजार राजस्व संकलन गरेको...
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

सडक खन्दा भीरबाट लडेर हुम्लामा सैनिकको मृत्यु

नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

शर्वेश्वर महादेवको मूर्ति राखेर कुम्भेश्वर मेला सुरु [तस्बिरहरू]

ललितपुरस्थित कुम्भेश्वर महादेव मन्दिरसँगै सर्वेश्वर महादेवको मूर्तिलाई राखेर कुम्भेश्वर मेला सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

आफ्नै कारण राजनीतिबाट 'किनाराकृत' हुँदैछन् वामदेव

कुनै बेला राजनीतिको केन्द्र भागमा रहेका वामदेव गौतम नेकपा एकता राष्ट्रिय अभियानले गरेको कारबाही र तत्काल वाम एकता नहुने संकेतसँगै राजनीतिक संकटमा भासिँदै छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

सुदूरपश्चिमको गौरा महोत्सव अमेरिकाको मेरिल्याण्डमा हुँदै

सुदूर पश्चिम नेपालको धर्म, संस्कार, संस्कृति र पहिचान झल्काउने उद्देश्य सहित यसपटक अमेरिकाको मेरिल्याण्ड राज्यमा गौरा पर्व मनाइने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

कालीबाबाले भेटे पूर्वराजा ज्ञानेन्द्रलाई

भारतमा बसोबास गर्ने नेपाली मूलका साधु काली बाबाले नेपाल आएर पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

झापामा बसको ठक्करबाट पैदलयात्री मृत्यु

झापाको मेचीनगरमा बसको ठक्करबाट एक जना पैदलयात्रीको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

कांग्रेस मधेस प्रदेश बैठक : चुनावी अभियानमा लाग्न निर्देशन

नेपाली कांग्रेस मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले आगामी निर्वाचन केन्द्रि विभिन्न निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

पोखरीमा डुबेर एकजनाको मृत्यु

पाल्पाको रैनादेवीछहरा गाउँपालिका–१, मा पौडी खेल्ने क्रममा डुबेर गए राति एकजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

भारतमा फेरि बढ्यो कोरोना, मास्क नलाए पाँच सय जरिबाना

कोरोना बढेसँगै भारत सरकारले सबैलाई मास्क लगाउन निर्देशन दिएको छ। माक्स नलगाए सरकारले ५ सय जरिवाना असुल गर्ने चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

साउदीका लागि नेपाली राजदूत सुवेदीले बुझाए ओहोदाको प्रमाणपत्र

साउदी अरबका लागि नवनियुक्त नेपाली राजदूत नवराज सुवेदीले ओहोदाको प्रमाणपत्र बुझाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

कस्तो रहला आज देशभरको मौसम

शुक्रबार बिहान काठमाडौंसहित देशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली छ। तराईमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

रातारात उठाइयो काठमाडौंका केही स्थानको फोहोर

काठमाडौं महानगरपालिकाको मुख्य सहर क्षेत्रको फोहोर रातारात उठाइएको छ। सहर क्षेत्रमा पर्ने १२ वटा वडाको फोहोर गएराति उठाएर टेकुस्थित प्लान्टमा लगिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

गाईजात्रा पर्व मनाइँदै, भौतिक दूरीको ख्याल गर्न आग्रह

आज (शुक्रबार) देशभर गाईजात्रा पर्व मनाईंदै छ। भाद्रकृष्ण प्रतिपदाका दिन मनाइने यो पर्व नेवार समुदाय बसोबास भएका ठाउँमा मनाइने विशेष पर्व हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

प्रतिनिधिसभा निर्वाचन : देउवासँग किन नाम जोड्न चाहँदैनन् कर्ण मल्ल?

उनी नेकपा एमालेको समर्थनमा कांग्रेस बीपीबाट उम्मेदवार बन्न सक्ने धेरैको आकलन छ। मल्लले नेपाल समयसँग कुरा गर्दै प्रदेशसभामा निर्वाचन नलड्ने बताए। यसले उनी संघीय चुनाव लड्ने पक्का भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

मिथिलामा ‘राखी’ पर्व मनाइँदै

मिथिलामा आज ‘राखी’ पर्व मनाइँदैछ। साउन पूर्णिमाका दिन मनाइने ‘राखी’ पर्वका लागि मैथिल दिदीबहिनी आफ्ना दाजुभाइलाई ‘राखी’ रोज्नदेखि खुवाइने मिष्टान्न परिकारको जोहोमा व्यस्त छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९