आइतबार, जेठ ३, २०८३

भारतमा फेरि बढ्यो कोरोना, मास्क नलाए पाँच सय जरिबाना

कोरोना बढेसँगै भारत सरकारले सबैलाई मास्क लगाउन निर्देशन दिएको छ। माक्स नलगाए सरकारले ५ सय जरिवाना असुल गर्ने चेतावनी दिएको छ।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

काठमाडौं- भारतमा पुन: कोरोना संक्रमण तीव्र बन्दै गएको छ। कोरोना बढेसँगै भारत सरकारले सबैलाई मास्क लगाउन निर्देशन दिएको छ। माक्स नलगाए सरकारले ५ सय जरिवाना असुल गर्ने चेतावनी दिएको छ।

National life

रोना संक्रमण बढेपछि दिल्ली सरकारले सबै सार्वजनिक स्थानमा मास्क अनिवार्य गर्दै मास्क नलगाउनेलाई जरिवाना तोकेको हो।

निजी कारमा यात्रागर्नेहरूले पनि मास्क अनिवार्य लगाउनुपर्ने नियम दिल्ली सरकारले निर्धारण गरेको छ।

दिल्लीमा पछिल्लो २४ घण्टामा २ हजार १ सय ४६ जनामा कोरोना पुष्टि भएको छ। सोही अवधिमा संक्रमणबाट आठ जनाको मृत्यु भएको छ।

प्रकाशित: Aug 12, 2022| 07:50 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।