सोमबार, असोज १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बिमा विधेयक पारित

बिमा विधेयक २०७९ प्रतिनिधि सभाबाट पारित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

बिमा विधेयक फिर्ता गर्न सांसद प्रेम सुवालको माग

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले बिमा सरकारले गर्नुपर्ने निजीलाई दिन नहुने भन्दै विधेयक फिर्ता लिनुपर्ने बताएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

प्रदेश १ का स्वास्थ्य मन्त्रीलाई कालो झण्डा देखाउने पाँच जना पक्राउ

प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवलाई कालो झण्डा देखाउँदै प्रदर्शन गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

मिटरब्याजी, कालाबजारी र तस्करदेखि सरकार डरायो, यसको औचित्य छैन : प्रेम सुवाल

खराब ठेकेदार, मिटरब्याजीदेखि त्राहिमाम् हुने, खराब उद्योगी, व्यापारी, मिसावट गर्ने कालाबजारी, तस्करदेखि डराएकाले सरकारको औचित्य नभएको उनको भनाइ छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

कर्णालीमा मन्त्रीको शपथ : अदालतको आदेशको बर्खिलाप

उच्च अदालत सुर्खेतको आदेशविपरीत कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले मन्त्रीलाई शपथ दिलाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

रवीन्द्र मिश्रको धारणा स्वीकार्न सकिन्न, चाँडै पार्टी पुनर्गठन गर्छौं : मिलन पाण्डे

मिश्रले २०७८ साल साउन ११ गते विचार भन्दा माथि देश अवधारणा ल्याएका थिए। तर त्यसपछि पार्टीमा चर्किएको विवाद मिलाउन नसक्दा मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

डोल्पामा डोजरमाथि पहिरो खस्दा एक जनाको मृत्यु

सडक खनिरहेको डोजरमाथि पहिरो खस्दा डोल्पामा अपरेटरको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

बालेनलाई योगेशको सुझाव- सरकारको भर परे असफल हुनुहोला!

नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंका मेयर बालेन साहलाई वर्तमान सरकारको भर नपर्न सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

कर्णालीका नवनियुक्त उद्योगमन्त्री शाहीले लिए शपथ

कर्णाली सरकारका नवनियुक्त उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

इष्टर्न हाइड्रोपावरको आइपिओ खुला हुँदै

इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

तोलामा पाँच सयले बढ्यो सुनको मूल्य

आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला पाँच सयले बढेको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

यी ३२ निर्वाचन क्षेत्र, जहाँ गठबन्धनलाई पर्न सक्छ सिट बाँडफाँटमा सकस

२०७४ मा बाम गठबन्धन बनाएर संघीय सांसद भएकाहरू दल बदल र पाँच दलीय गठबन्धनभित्र समेटिएपछि आउँदो चुनावमा कांग्रेसका आकांक्षी उम्मेदवार र सत्ता साझेदार दलका नेताहरू आ–आफ्नो दाबीसहित टिकटका लागि दौडधुप...
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

झापाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

झापाको बिर्तामोड नगरपालिका–४ पुरानो बिजुली अफिस छेउबाट अटोमा लागूऔषधि ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

८२५ सांसद चुन्न १० अर्ब खर्च हुने अनुमान

निर्वाचन आयोगले मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा १० अर्ब खर्च हुने अनुमान गरेको छ। सम्पादकहरुसँग अन्तर्क्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले १० अर्ब...
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

गठबन्धन डर र कर दुवै हो : नेता पौडेल

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धन कांग्रेसले नगरे अन्य पार्टीले गर्नेछन् भने।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

नेपालमै सुखी जीवन बिताउन सकिन्छ : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विश्वका विभिन्न मुलुक पुगेका नेपालीले सम्हालेका दक्षता र अनुभव नेपालको समृद्धिमा लगाउनुपर्ने बताएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

गोरखामा एक युवाको शव फेला

गोरखाको पालुङटारमा एक युवाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

कर्णालीका नवनियुक्त उद्योगमन्त्री शाहीले आज सपथ लिने

कर्णाली प्रदेश, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथग्रहण गर्ने भएका छन् । उनी गत बिहीबार मन्त्रीमा नियुक्त भएका थिए।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

लागूऔषधिसहित वीरेन्द्रनगरबाट तीन जना पक्राउ

प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९