शुक्रबार, असोज ९, २०८३

तोलामा पाँच सयले बढ्यो सुनको मूल्य

आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला पाँच सयले बढेको हो।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

काठमाडौं- आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला पाँच सयले बढेको हो। 

गत शुक्रबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ रहेको छ। यस्तै चाँदीको मूल्य पनि बढेको छ। 

गत शुक्रबार प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार प्रतितोला २५ रुपैयाँले बढेर १ हजार २५० रुपैयाँमा कारोबार हुने महासंले जनाएको छ।

प्रकाशित: Aug 14, 2022| 11:27 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्