मिश्रले २०७८ साल साउन ११ गते विचार भन्दा माथि देश अवधारणा ल्याएका थिए। तर त्यसपछि पार्टीमा चर्किएको विवाद मिलाउन नसक्दा मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्।
२०७४ मा बाम गठबन्धन बनाएर संघीय सांसद भएकाहरू दल बदल र पाँच दलीय गठबन्धनभित्र समेटिएपछि आउँदो चुनावमा कांग्रेसका आकांक्षी उम्मेदवार र सत्ता साझेदार दलका नेताहरू आ–आफ्नो दाबीसहित टिकटका लागि दौडधुप...
निर्वाचन आयोगले मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा १० अर्ब खर्च हुने अनुमान गरेको छ। सम्पादकहरुसँग अन्तर्क्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले १० अर्ब...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विश्वका विभिन्न मुलुक पुगेका नेपालीले सम्हालेका दक्षता र अनुभव नेपालको समृद्धिमा लगाउनुपर्ने बताएकी छन्।
कर्णाली प्रदेश, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथग्रहण गर्ने भएका छन् । उनी गत बिहीबार मन्त्रीमा नियुक्त भएका थिए।