सोमबार, असोज १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


पुल भत्किएपछि खेरसनमा रूसी सेना फसेको यूक्रेनको दावी

मस्कोको सेनाले यूक्रेनमाथि आक्रमणको शुरुवातमा डेनिप्रोको दक्षिणी शहर खेरसन कब्जा गरेको थियो। यो नै उनीहरूले अहिलेसम्म जितेको एक मात्र क्षेत्रीय राजधानी हो।
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

चट्याङबाट हुने क्षतिको न्यूनीकरण गर्न अध्ययन अनुसन्धान गर्न आवश्यक

जिल्ला विपद् व्यवस्थापन समितिले आज काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको परामर्श बैठकमा जिल्लाका खानीखोला, महाभारत, बेथानचोक, चौरीदेउराली र रोशी गाउँपालिकाका अध्यक्षहरुले चट्याङबाट धेरै क्षति हुने भएकाले त्यसको बारेमा सम्बन्धित निकायबाट अध्ययन...
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

योगमाया आयुर्वेद विश्वविद्यालयका लागि ४८ रोपनी जग्गा प्राप्त

खाँदबारी–९ ढुङ्गे बिसौनाका स्थानीयवासी मानबहादुर तामाङले १९ दशमलव ९२ रोपनी, तिलकबहादु तामाङले चार दशमलव ४८ रोपनी, ग्यामबहादुर सुब्बाले चार रोपनी, धनमाया श्रेष्ठले दुई दशमलव ०२ रोपनी, केशरबहादुर श्रेष्ठले एक दशमलव...
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

लुम्बिनी प्रदेश सरकारको एक वर्ष : आर्थिक वृद्धिदर ५.३६ प्रतिशत

उनले प्रदेशवासी नागरिकको जीवनलाई समृद्ध बनाउने गरी सरकारले काम अघि बढाएको बताए। उनका अनुसार आर्थिक वर्ष ०७८/०७९ को बजेटमा प्रदेशको आर्थिक वृद्धिदर पाँच दशमलव ३६ प्रतिशत, प्रतिव्यक्ति आय एक हजार...
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

हेटौंडामा डेंगुका ६५ बिरामी भेटिए

डेङ्गु रोगबाट प्रभावित भई गम्भीर प्रकृतिका बिरामीको काठमाडौंको शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा उपचार गराइरहेको महाशाखाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

निजामती ऐन ल्याउनुपर्ने माग

नेपाल निजामती कर्मचारी सङ्गठनले तीन तहको कर्मचारीलाई मार्गनिर्देशन गर्ने ऐन जारी गर्नुपर्ने माग गरेको छ। संगठनले आइतबार पत्रकार सम्मेलन गरी अध्यक्ष लेखनाथ कोइरालाले केन्द्रीय कार्य समितिको दोस्रो बैठकले गरेका निर्णय...
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

संक्रमणकालीन न्यायसम्बन्धी ऐन परिमार्जनसहित अन्तिम रूप दिन सुझाव

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्नका लागि सरकारले संसद्मा दर्ता गराएको ऐनलाई संशोधन गर्नुपर्ने विषयमा १२ बुँदे सुझावसहित संशोधनका लागि सुझावसहितको आयोगका...
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

मापसे गरेरै स्कुल बस सरर...

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चलाएको स्कुल बसको सुरक्षा जाँच अभियानका क्रममा मापसे गरेर गाडी चलाउने छ जना चालक भेटिए। प्रहरीले उक्त अभियान बिहान ५ः३० बजे ८ः३० बजेसम्म सञ्चालन गर्दा...
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

दलको विज्ञप्तिपछि बालेनको आक्रोश - फोहोरको रासमा कुहिएको राजनीति नगरौं

काठमाडौं महागरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले फोहोरको रासमा कुहिएको राजनीति नगर्न भन्दै आक्रोश व्यक्त गरेका छन्। आइतबार मेयर बालेनले काठमाडौंबाट २५० देखि ३५० फोहोर बोकेका गाडीहरु बञ्‍चरेडाँडा लैजाने बताएका थिए।...
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

किस्सामा बाँचिरहनेछन् भारतीय 'वारेन बफेट'

भारतीय सेयर बजारका वारेन बफेट मानिने राकेश झुनझुनवालाको ६२ वर्षको उमेरमा आइतबार मुम्बईमा निधन भएको हो। फोर्ब्सको सूचीअनुसार भारतीय सर्वाधिक धनीको सूचीमा ४८औँ स्थानमा रहेका झुनझुनवालाको निधनमा श्रद्धाञ्जली अर्पण गर्ने...
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता : अब के हुन्छ?

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको नागरिकता अध्यादेश भने जारी गरेकी थिइन्। असंवैधानिक रुपमा संसद् विघटन गर्दै ल्याएको नागरिकता अध्यादेश जारी गरेकी राष्ट्रपति भण्डारीले संसद्‌बाट पारित गरेको विधेयक भने...
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

बाहिरिएका १० खेलाडीसहित हुमागाईँले बन्द प्रशिक्षणमा बोलाए ४० खेलाडी

यसअघि मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग टिममा विवाद बढेपछि उनले ११ खेलाडीलाई बन्द प्रशिक्षण बाट पठाएका थिए। उनले ती खेलाडीलाई राष्ट्रिय टिममा नराख्ने बताउँदै आएका छन्। यता एन्फा कार्यसमितिले ती खेलाडीलाई...
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

राष्ट्रपतिले गरिन् नागरिकता विधेयक फिर्ता

संवैधानिक व्यवस्था अनुसार सोमबारसम्ममा राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण वा फिर्ता गर्ने समय थियो।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

काठमाडौंको फोहोर समस्या समाधान नगरे चुनाव बहिष्कार गर्ने धुनिवेशीका दलहरुको चेतावनी

धुनिवेशी नगरपालिकाका रहेका नेपाली कांग्रेसका सभापति पूर्णसिंह तामाङ, नेकपा माओवादी केन्द्रका अध्यक्ष विष्णु तामाङ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष भिषण धितालले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै फोहोरमैला सदाका लागि बन्द...
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

बेलायत र दुबई पठाउने भन्दै २२ लाख ठगी, दुईजना पक्राउ

बेलायत र दुबई पठाइदिन्छु भन्दै रु २२ लाखभन्दा बढी ठगी गर्दे दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले दुई छुट्टाछुट्टै ठगी अपराधमा संलग्‍न रहेको आरोपमा आज दुई जनालाई पक्राउ गरेको...
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

विवेकशील साझा : रविन्द्रको राजीनामा स्वीकृत, समीक्षा अध्यक्ष र सञ्‍जिव संयोजक चयन

विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रविन्द्र मिश्रको राजीनामा स्वीकृत भएको छ। पार्टीको आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले मिश्रको राजीनामा स्वीकृत गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

सिट बाँडफाँट चाँडो टुंग्याउन कार्यदललाई गठबन्धनको निर्देशन

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार अपराह्न बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले गठबन्धन दलबीच आगामी निर्वाचनमा सिट बाँडफाँट गर्न बनेको कार्यदललाई चाँडो सिट बाँडफाँट टुंग्याउन निर्देशन दिएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

नेपाललाई आईसीसी क्रिकेट लिग–२ को शीर्ष तीनमा पुर्‍याउने पहिलो लक्ष्य : प्रशिक्षक प्रभाकर

नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर नेपाललाई आईसीसी क्रिकेट लिग-२ को शीर्ष तीनमा नेपाललाई पुर्‍याउने पहिलो लक्ष्य रहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

इजिप्टको एक चर्चमा आगलागी हुँदा ४१ जनाको मृत्यु

इजिप्टको गिजामा रहेको एक चर्चमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ। गिजाको कोप्टिक अबु सिफिन चर्चमा पाँच हजार जना प्रार्थना गरिरहेको समयमा इलेक्ट्रिक सर्किटमा आगलागी भएको सुरक्षा स्रोतलाई उदृत...
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

किन हुँदैछ संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको विरोध?

सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ त्रुटीपूर्ण भन्दै सर्वोच्च अदालतले सोही वर्ष फागुन १४ गते खारेज गरेको थियो। त्यसपछि सरकारले २०७२ साउनमा पुनरावलोकनका लागि निवेदन दिए पनि सर्वोच्चले उक्त निवेदन...
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९