आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

चितवनमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जाममा फसेको ट्रकमा सोही दिशाबाट आइराखेको बा८८प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

सहज रुपमा बञ्चरेडाँडा पुग्न थाले फोहोर बोकेका गाडी

काठमाडौं उपत्यकाको फोहोर बोकेका गाडीहरू आजबाट सहज रुपमा बञ्चरेडाँडा पुग्न थालेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

मानुषी लघुवित्तले माग्यो कर्मचारी

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले कनिष्ठ सहायक (प्रशिक्षार्थी) पदमा कर्मचारी माग गरेको छ। शुक्रबार सूचना जारी गर्दै लघुवित्तले कर्मचारी माग गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

नागरिकता विधेयक सच्याउनुपर्छ : बाबुराम भट्टराई

राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाले बिहीबार जस्ताको तस्तै पारित गरेपछि विभिन्न टिकाटिप्पणी हुन थालेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

आज माओवादीले स्थायी समिति बैठकबाट पदाधिकारीको टुंगो लगाउला?

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ। यसअघि बिहीबार दुईपटक समय निर्धारण गरिएको बैठक अन्तिम समयमा स्थगित भएर आज बिहानका लागि बोलाइएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

संस्थानले वितरण गरेको धारामा लेदो मिसिएको पानी

झापाको भद्रपुर नगरपालिका–८ स्थित नेपाल खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानीमा लेदो मिसिएको पाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

सुरेश बडालको दोस्रो कृति ‘मायाका मसिना अक्षर’को लोकार्पण

प्रकाशक फाइनप्रिन्टको अफिसियल पेज फेसबुक, इन्स्टाग्राम र ट्विटरमा एकसाथ भिडियो सार्वजनिक गरेर उपन्यास लोकार्पण गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

कर्मचारीलाई बलात्कार प्रयास गर्ने बैंकका म्यानेजर पक्राउ

संस्थाकै कर्मचारीलाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा महोत्तरीको गौशालाबाट एक जना सहकारीका म्यानेजरलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

खोटाङका भूमिहीनले असोज पहिलो साताभित्र जग्गाका लागि निवेदन दिनुपर्ने

जिल्लाका १० वटै स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आयोगले सम्बन्धित वडा कार्यालयमा निवेदन दिन भनेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

कृष्ण किन भगवान्?

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

आजको मौसम : देशभर सामान्यदेखि भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा बिहानैदेखि चट्याङसहित हल्का वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

चितवनमा कांग्रेसकै बागी चुनौती बन्‍न सक्छन् प्रचण्डलाई

प्रचण्ड ०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनको तर्फबाट चितवन–३ बाट उम्मेदवार बनेका थिए। दाहालसँगको प्रतिस्पर्धामा नेपाली कांग्रेसको समर्थनमा लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे मैदानमा थिए।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ १८ पैसा र बिक्री दर १२७ रुपैयाँ ७८ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

तनहुँमा करेन्ट लागेर बाबु-छोराको मृत्यु, आमा घाइते

विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

श्रीकृष्ण जन्माष्टमी : कृष्ण मन्दिरमा भक्तजनको भिड [तस्बिरहरू]

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

करातेका प्रशिक्षकविरुद्ध १५ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता

१९ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका करातेका दुई जना प्रशिक्षकविरुद्ध १५ वर्षको कैद सजायको माग गर्दै मुद्दा दर्ता भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

कमला नदीको तटबन्धले बस्ती सुरक्षित

भारतीय पक्षले कमला नदीस्थित आफ्नो भूमिमा तटबन्ध निर्माण गरेपछि धनुषाको जनकनन्दनी गाउँपालिकास्थित इनरुवा बजार तथा मल्हनियाँ लगायतका बस्ती सुरक्षित भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

आजको राशिफल : धनु र मीनलाई शुभ, अरुको के छ?

आज २०७९ भदौ ३ गते तदनुसार १९ जुलाई २०२२ शुक्रबार भदौ कृष्ण अष्टमी तिथि हो। आजको राशिफल:
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

सप्तरीमा गत वर्ष पोखरीमा डुबेर २४ जनाको मृत्यु

सप्तरीमा नयाँ आर्थिक वर्षको पहिलो महिनामै पोखरीमा डुबेर चार जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

भीरकोटमा आर्थिक उपार्जन गर्न पकेट कार्यक्रम सुरु

नगरपालिकाका ९ वटै वडाका आर्थिक र सामाजिक हिसाबले पछाडि परेकालाई स्वावलम्बी बनाउने लक्ष्यसहित पालिकाले पकेट कार्यक्रम सुरु गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९