शुक्रबार, असोज १६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

साहसी आमा : जसले चितुवाको मुखबाट छोरालाई खोसिन्

रानाले होहल्ला गरेपछि भागेको चितुवाले पुनः गाउँमा पसेर परियारलाई आक्रमण गरेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

पश्चिम म्याग्दीको शिवाङमा सुविधायुक्त छात्रावास निर्माण

धौलागिरि गाउँपालिका–७ शिवाङस्थित हेम माध्यमिक विद्यालयमा छात्रावास निर्माण गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

सर्वाधिक पुरस्कार राशिको खुला स्नुकर प्रतियोगिता भदौ २५ गतेदेखि

प्रतियोगितामा दुई सय ५६ बढी खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष राजन लामाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

खडेरीका कारण रोपाइँ नभएपछि नरैनापुरमा कोशेबालीको खेती गर्न सुझाव

गहुँखेती अगावै कोशेबाली सम्भव भएकाले धानखेती नभएको सो स्थानमा त्यस्तो बाली लगाउन सुझाव दिइएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

अवैध संरचना निरन्तर भत्काइन्छ : काठमाडौं महानगर

यसअघि कामपाले जारी गरेको ३५ दिने सार्वजनिक सूचनाको वेवास्ता गरे पनि बुधबारदेखि अवैध संरचना भत्काउने काम सूरु गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

कैदी भागेको घटनाबारे छानबिन गर्न समिति गठन

बुधबार उपचारका क्रममा अस्पताल लगिएका रामेछाप तिल्पुङग गाउँपालिका–२ घर भएका ३१ वर्षीय भोला बुढाथोकी भोगेको घटनामा अध्ययन गर्न कार्यालयका प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको...
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

संक्रमणकालीन न्यायमा अन्तर्राष्ट्रिय समुदायलाई पनि भाग!

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भने, 'संक्रमणकालीन न्यायको विषयमा सर्वोच्च अदालतले गर्ने फैसला के गर्छ, त्यसलाई हेर्नुपर्ने र नेपालले अन्तर्राष्ट्रिय जगतमा गरेको प्रतिबद्धताअनुसार प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ। हतारोमा गर्न हुँदैन।'
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

नदीजन्य वस्तु चोरी हुँदा स्थानीय तहको आम्दानी गुम्दै

गत वर्ष सुरक्षा निकायले साथ दिँदा नदीजन्य वस्तु चोरी गर्नेलाई जरिवाना गरेर ८० लाख रुपैयाँ बढी राजस्व उठाएकोमा यसपालि जरिवाना गर्न नसकिएको जलजला गाउँ कार्यपालिकाका प्रवक्ता हरिविकास जिसीले बताए।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

भुत्ते-आयुर्वेद सडकखण्डको ढलान अधुरै, ठेकेदार बीचमै काम छाडेर बेपत्ता

जिल्ला आयुर्वेद कार्यालय हुँदै दिक्तेल–दुम्ली जोड्ने सडक ढलानको ठेक्का लिएको जेपी–लगलगे जेभीका ठेकेदारले ढलान गर्दागर्दै फलामे रड बिछ्याएर काम छाडेपछि हिँडडुल गर्न समेत समस्या भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

बाँकेमा दुई हजार टन जडीबुटी थन्कियो

भारत निर्यात हुन नसकेपछि करिब दुई हजार टन जडीबुटी नेपालगञ्जस्थित जडीबुटी व्यवसायी संघमै थन्किएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

ठगीको आशंकामा भारतीय व्यापारी पक्राउ, चार जना फरार

भारत तमिलनाडुका ५५ वर्षीय साराभाम वामानन्दलाई विराटनगर महानगरपालिका–५ भकृटीमार्गबाट बुधबार साँझ पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

सालकको खपटासहित बनेपाबाट तीन जना पक्राउ

काठामाडौं र काभ्रेपलाञ्चोकस्थित ईलाका प्रहरी कार्यालय बनेपाको संयुक्त प्रहरी टोलीले अवैधरूपमा ओसारपसार भइरहेको खपटासहित तीन जनालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

पेट्रोलपम्पका शौचालय प्रयोगबारे महानगरको छलफल

विराटनगर क्षेत्रभित्र रहेका पेट्रोलपम्पका सञ्चालकलाई बोलाएर महानगरले शौचालय प्रयोगका विषयमा छलफल गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

एमाले पोलिटब्युरो बैठक आज बस्दै

बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

कस्तो रहला आजको मौसम?

बुधबार दिउँसो लुम्बिनी र मधेश प्रदेशका एक/दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखा जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

आजको राशिफल [२०७९ भदौ ९]

आज २०७९ भदौ ९ गते तदनुसार २५ अगस्ट २०२२ बिहीबार। भदौ कृष्ण त्रयोदशी तिथि हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ४० पैसा र बिक्री दर १२८ रुपैयाँ कायम गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

कालिकोटमा चार दिनदेखि विद्युत् अवरुद्ध

विद्युत् सेवा अवरुद्ध हुँदा यहाँका नागरिक, सरकारी कार्यालय, सेवाग्राही र सञ्चारमाध्यमले सास्ती खेप्नुपरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

पाँच जिल्लाको एउटै कार्यालय, कर्मचारी अभावले काम गर्न सकस

पर्वतमा पाँच जिल्ला हेर्ने भू-तथा जलाधार व्यवस्थापन कार्यालय न्यून बजेट र सीमित कर्मचारीका भरमा चलिरहेको छ। पाँच जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले फिल्डमा पुगेर काम गर्न कठिनाइ भोग्दै आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

दक्षिण अफ्रिकामा बेरोजगारी दर ३३.९ प्रतिशत

दक्षिण अफ्रिकाको बेरोजगारी दर यस वर्षको दोस्रो त्रैमासिकमा ३३.९ प्रतिशतमा झरेको छ। यो अघिल्लो त्रैमासिकको ३४.५ प्रतिशतको तुलनामा ०.६ प्रतिशत बिन्दुले कम हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९