कांग्रेस केन्द्रीय कार्यालयले प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिक तर्फको उम्मेदवारहरुलाई शुक्रबार बिहानैदेखि टेलिफोनमार्फत नागरिकता प्रमाणपत्रको प्रतिलिपिसँगै आफ्नो व्यक्तिगत विवरण मागिएको छ।
सांसद राईले ज्यान मार्ने धम्की दिएपछि पौडेलले सरकारका निकायसँग सुरक्षा माग गरेका छन्। प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, सीडीयो कार्यालय लगायतलाई बोधार्थ दिएर सुरक्षाको माग गरेका छन्।
विशाल दुई छिमेक बीचमा रहेको सानो राष्ट्र नेपालको सुरक्षा नीति, नेपाली सेनाको भूमिका, राजनीतिक आयामलगायत विषयवस्तु समेटेर नेपाली सेनाबाट अवकाश प्राप्त सहायक रथी केशरबहादुर भण्डारी लिखित अंग्रेजी पुस्तकले मुलुकको सुरक्षा...
निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने चुनावमा सेना र प्रहरीका समेत प्रतिनिधि रहने गरी निर्वाचन मिडिया अनुगमन संयन्त्र गठन गर्ने प्रक्रिया अगाडि बढाएपछि पत्रकार महासंघको विरोध।