बिहीबार, असोज १५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

२७ सय मानिस अट्ने बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार [तस्बिरहरू]

अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन गर्न मिल्ने बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटनका लागि तयार भएको छ। संघीय सरकार सहरी विकास मन्त्रालयले १ अर्ब ११ करोडको लागत सम्मेलन केन्द्र निर्माण गरेको हो।...
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

एसईई ग्रेडवृद्धि परीक्षा आज र भोलि

माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि परीक्षा आजदेखि हुँदै छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

हुप्सेकोटमा स्वास्थ्य शिविर सुरु

निजामती सेवा दिवसको अवसर पारेर पूर्वी नवलपरासीको हुप्सेकोटमा तीन दिने स्वास्थ्य शिविर सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

घुस रकमसहित इन्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेकानिकल इन्जिनियर दीपक बमलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

मुम्बईमा 'आनन्द'को क्रेज: जब कलेज खाली भए अनि थिएटर भरिए

१ जनवरी १९७१। शुक्रबारका दिन मुम्बई (तत्कालीन बम्बई) का कलेजमा धेरै कम विद्यार्थी उपस्थित भएका थिए। कर्मचारी तथा शिक्षकहरुले किन यस्तो भयो भन्ने भेउ नै पाएनन्। न कुनै बिदा न...
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

एमाले केन्द्रीय कमिटीमा आज ओलीको प्रतिवेदनमाथि छलफल हुने

नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

झापामा छुरा प्रहार गरी श्रीमतीको हत्या

झापामा श्रीमान‍्ले छुरा प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

विभिन्न कार्यक्रमका साथ मोती जयन्ती मनाइँदै

नेपाली साहित्यका विशिष्ट व्यक्तित्व मोतीराम भट्टको जयन्ती देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

देशका केही स्थानमा आज बिहानैबाट वर्षा भइरहेको छ। प्रदेश-१ र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ४९ पैसा र बिक्री दर १२८...
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

आजको राशिफल [२०७९ भदौ ११]

आज २०७९ भदौ ११ गते तदनुसार २७ अगस्ट २०२२ शनिबार। भदौ कृष्ण औंसी तिथि हो। आजको राशिफल:
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

आज कुशे औंसी, यस्तो छ धार्मिक महत्व

यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ। बुवालाई भेट्न नसक्नेहरुले भने टेलिफोन वा भिडियो कल गरेर सम्झिने गर्दछन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

भाजपा नेतृ फोगाटको बलात्कारपछि हत्या भएको दाबी

फोगाट भूतपूर्व ‘टिकटक स्टार’ पनि थिइन्। उत्तर भारतस्थित हरियाणा राज्यकी उनी भारतीय जनता पार्टीको तर्फबाट सन् २०१९ को राज्य विधानसभामा पराजित उम्मेदवार थिइन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १०, २०७९

कपिलवस्तुको मायादेवीमा गोली प्रहार गरी एक जनाको हत्या

पासीका परिवारका सदस्य अनुसार घरमै बसेका उनलाई दुई जना अज्ञात व्यक्तिले घरबाट बोलाई मायादेवी गाउँपालिका ५ को महादेव र बनकसिया बिचको सडकमा पुर्‍याएर गोली प्रहार गरेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १०, २०७९

साढे १३ लाख बोकेर लुखुरलुखुर नेपालयात्रा, स्रोत नखुलाउन नसकेपछि पक्राउ

भारतबाट नेपालतर्फ पैदल आउदैं गरेका उनलाई भदौ १० गते पौने १२ बजेको समयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १०, २०७९

दुबईबाट आएकी कविताको डाइपरमा भेटियो ७७० ग्राम सुन

५६ वर्षीया कविताले लगाएको स्ल्याक्सभित्र डाइपरमा अर्धठोस अवस्थाको सुनलाई पोका बनाइ राखेकी थिइन्। भन्सार छली लैजान लागेको अवस्थामा उनीलाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १०, २०७९

केन्यासँग नेपालले व्यहोर्‍यो १८ रनको हार‍

पहिले ब्याटिङ गरेको केन्याले पूरा ओभर खेल्दै ९ विकेट गुभाएर १३२ रन बनाएको थियो। जवाफमा नेपालले १९ ओभरमै सम्पूर्ण विकेट गुमाएर ११४ रन मात्र बनाएपछि केन्याले १८ रनको जित निकालेको...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १०, २०७९

चुपचाप यसरी काम गरिरहेका छन् 'गृह कमान्डर' अर्थात् बालकृष्ण खाण

कुनै बेला नेता–कार्यकर्ताले तर्क–वितर्क गर्दा खरो शैलीको हाउभाउ देखाउने खाण पछिल्लो समय आफूलाई कम बोल्ने र बढी सुन्ने नेताको छनक दिइरहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १०, २०७९

निहारिकालाई ५ लाख सहयोग गर्ने मधेश सरकारको निर्णय

मधेस प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिकालाई रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १०, २०७९

नेविसंघको अराजकता : त्रिवि बैठकमा छिरेर कागजात जफत [भिडियोसहित]

'मिटिङ चल्दै थियो। एकाएक नेविसंघका विद्यार्थी अकस्मात् भित्र छिरेर माइन्युटलगायतका कागजपत्र थुत्न थाले,' उनले भने।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १०, २०७९