बुधबार, असोज १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पोखराको कोसेली टुसा

कास्कीका उच्च पहाडि भू-भागमा पाइने टुसा विशेषत: असार, साउन र भदौमा पलाउने भएपनि बजारमा साउनको समयमा यसको उल्लेख्यरुपमा व्यापार हुने गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

युवालाई प्रोत्साहन गर्न टी-२० विश्वकपको ट्रफी नेपालमा

करिब दुई महिनाअघि प्रदर्शनीमा निकालिएको यो ट्रफी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को तालिका अनुसार सोमबार नेपाल ल्याइएको छ। यसलाई नेपालका विभिन्न ठाउँमा प्रदर्शन गराइने छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

राष्ट्रिय भूमि आयोग नुवाकोटमा नौ हजार निवेदन संकलन

जिल्लामा रहेका बाह्र पालिकामध्ये आयोगको केन्द्रीय कार्यालयसँग ‘कार्य सहमति पत्र’ मा सम्झौता गरेर निवेदन संकलनको चरण पूरा भएको जनाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

अतिक्रमित संरचना ३५ दिनभित्र हटाउन मध्यपुर थिमिको निर्देशन

नगरपालिकाले सूचना जारी गर्दै अतिक्रमण गरी बनाइएका संरचना नहटाए कारबाही गर्ने चेतावनी दिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

दर खाने दिन मापसे गरेर सवारी चलाउने १७६ जना कारबाहीमा

दर खाने दिन सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार १ सय १६ जनालाई कारबाही गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

उम्मेदवार सिफारिस गर्दा रकम नलिनू : कांग्रेस मुख्यालय

आउँदो ४ मंसिरको चुनावका लागि नाम सिफारिस भइरहँदा देशका विभिन्न क्षेत्रमा पैसा उठाउने काम भएको पाइएकाले त्यस्ता गतिविधि नगर्न कांग्रेस केन्द्रीय कार्यालयको निर्देशन।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

कोरोनाबाट कोरियामा एकैदिन ७१ जनाको मृत्यु

दक्षिण कोरिया, न्युजिल्याण्ड र मलेसियामा कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या अप्रत्यासित रूपमा बढेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

उपेन्द्र यादव बारा–२ बाट उम्मेदवार

४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्रीय समितिले नाम सिफारिस गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

चट्याङ लागेर रौतहटमा तीन जनाको मृत्यु

जिल्लाको गरुडा नगरपालिका-३ मलाही टोलको खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीन जनाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

बढ्दै 'प्रकाश'को डिमान्ड, शो थप्दै मल्टीप्लेक्स

चलचित्रको व्यापारमा 'अफ डे' मानिने आइतबार र सोमबार पनि चलचित्रको अकुपेन्सी उल्लेख्य रहेको भन्दै मंगलबारबाट चलचित्रको शो थपिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

पहिरोको कारण जयपृथ्वी राजमार्ग अवरुद्ध

सोमबार आएको अविरल वर्षाका कारण छविसपाथिभेरा गाउँपालिका–१ जालेबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

धार्मिक एवं सांस्कृतिक पर्वलाई संवर्द्धन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

तीज पर्वको अवसरमा एक शुभकामना सन्देशमार्फत उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीका सुस्वास्थ्य, दीर्घायु तथा प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

तीजले सामाजिक, सांस्कृतिक एकतालाई सुमधुर बनाउँछ : राष्ट्रपति भण्डारी

तीज पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्त रूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

'आन्तरिक पर्यटकले मात्र होटल सञ्चालन गर्न समस्या भयो'

केही मात्रामा आन्तरिक पर्यटक आए पनि विदेशी पर्यटक शून्य हुँदा होटल सञ्चालनमा कठिनाइ आएको यहाँका व्यवसायी बताउँछन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

कमेडियन अपूर्व क्षितिजलाई १० दिन थुनामा राख्न अनुमति

सिंहलाई अनुसन्धानका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारीले १० दिनको म्याद दिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

मिथिला क्षेत्रमा चौरचन पर्व मनाइँदै

पूजामा सहभागी हुने परिवारका एक जना महिला सदस्य दिनभरी उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा रहेको मैथिली अभियानी करुणा झाले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

राजनीतिक सुरक्षाको प्रचण्ड-अस्त्र : घुर्की र धम्की!

राजनीतिक विश्लेषक डम्बर चेम्जोङका अनुसार आत्मविश्वास गुमाएपछि वा आफ्नो राजनीतिको असुरक्षा महसुस भएपछि प्रचण्डले ‘अन्टसन्ट’ अभिव्यक्ति दिने र छिनभरमै आफ्नै कुरालाई आफैँ खण्डन गर्छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

फेरिँदै तीज मनाउने शैली

दैनिक समुहमा दर खान जानेको रमझम छ। तीजका गीत घन्किने गाउँका चौतारी, चोक, घर आँगन अहिले सुनसान जस्तै बनेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

कञ्चनपुरमा तीन वर्षमा लागूऔषधका मुद्दा झन्डै तेब्बरले वृद्धि

पछिल्लो समय कञ्चनपुर प्रहरीलाई नै चुनौतीको मुख्य विषय बनेको लागूऔषध नियन्त्रणमा प्रहरी सक्रियता बढेसँगै दैनिकजसो खैरो हिरोइन, चरेश, नाइट्राभेट लगायतका लागूऔषधसहित युवाहरू पक्राउ पर्ने गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

नेपाल गुणस्तर चिह्न पाएपछि हुवासिन सिमेन्टको व्यावसायिक उत्पादन सुरु

सरकारले नेपाल गुणस्तर चिह्नसमेत प्रदान गरिसकेकाले अब व्यावसायिक उत्पादन सुरु भएको उद्योगले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९