आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


सिट बाँडफाँटमै अल्झियो गठबन्धन, आज पुन: बैठक बस्दै

प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रमा कहाँ कुन दलबाट उम्मेदवारी दिने भन्नेबारे बैठकमा छलफल भइरहेको छ। आफूले दाबी गरेकोभन्दा गठबन्धन आवद्ध दलले सिट संख्या घट्नुपर्ने भएकोले भागबन्डा मिलिसकेको छैन।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ३८ पैसा र बिक्री दर १२७...
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

धावक जितबहादुरको आँखामा ताजै छ ५० वर्षअघिको म्युनिख हत्याकाण्ड

‘निद्रामै उठाए भन्ठानेर ढोका उघारेँ। त्यहाँ त शारदा मेम मो पो हुनुहुँदो रहेछ,’ उनले भने, ‘लौ हेर्नुहोस् त भनेर उहाँले भन्नुभयो। हेर्दा त भुईंभरि छ्यालब्याल रगत थियो। आङ जिरिङ्ग भयो।...
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

कस्तो रहनेछ आजको मौसम?

हाल मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

फिफा विश्वकपको ट्रफी दुई दिन घानामा राखिने

फिफा विश्वकप फुटबलको ट्रफी दुई दिने भ्रमणको सुरुआतमा शनिबार यहाँ आइपुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

इरान रुससँग एसयु–३५ लडाकु विमान किन्‍न इच्छुक

रुसबाट एसयु-३५ लडाकु विमान खरिद गर्ने कार्य इरानी वायुसेनाको एजेन्डामा रहेको इरानी वायुसेनाका कमाण्डर हमिद वाहेदीले आइतबार बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

अफगानिस्तानको हेलमाण्ड विस्फोटमा तीन बालबालिकाको मृत्यु

अफगानिस्तानको हेलमान्ड प्रान्तमा विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

भारतमा बेरोजगारी समस्या बढेको छ : राहुल गान्धी

उनले भारतीय जनता पार्टी (भाजपा) र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले देशलाई विभाजित गरिरहेको आरोप लगाएका छन्। भविष्य, महँगी र बेरोजगारीका कारण हरेक भारतीयको मनमा डरको भावना व्याप्त भएको र...
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

बाग्लुङ नगरापलिकाका पूर्व जनप्रतिनिधि र कर्मचारीविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका पूर्वजनप्रतिनिधिसहित पाँच जनाविरूद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

मोरङ १ मा एमालेबाट घनश्याम कि शिवमाया?

नेताहरुलाई चुनौतीको विषय मोरङ क्षेत्र नम्बर १ रहेको छ। सो क्षेत्रबाट सिफारिस भएका ५ जनामध्ये मुख्य दाबी घनश्याम खतिवडा र डा. शिवमाया तुम्बाहाम्फेकै रहेको छ। क्षेत्रीय समन्वय कमिटीले खतिवडा, तुम्बाहाम्फेसँगै...
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

सुर्खेतको सालकोटमा शव परीक्षण हुने

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र, सालकोटमा शव परीक्षण घर निर्माण भएपछि पश्चिम सुर्खेतमै यो सुविधा थपिएको हो। शव परीक्षण घर नहुँदा यस क्षेत्रका बराहताल गाउँपालिका, पञ्‍चपुरी नगरपालिका...
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

मन्त्री श्रेष्ठलाई 'लाइनमा बस्‍न आग्रह' गर्ने सुरक्षा गार्डलाई ५ दिन थुन्‍न अनुमति

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई 'लाइनमा बस्‍न आग्रह' गर्ने सुरक्षा गार्डलाई ५ दिन थुनामा राख्‍न जिल्ला प्रकासन कार्यालय काठमाडौंले अनुमति दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

निर्वाचनमा महिलाहरुको अर्थपूर्ण सहभागिताको माग

पार्टीले निर्वाचनमा महिला सहभागितालाई रणनिती बनाएर नै अगाडि बढाउनुपर्ने उनको धारणा छ। चुनावी खर्चको डर देखाएर उम्मेदवार बन्नै नदिने प्रवृत्ति हटाउनुपर्ने उनले माग गरिन्। 'पैसाको डर देखाएर खुट्टा तान्न छाडौँ,...
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

सभामुख सापकोटाको निमन्त्रणामा चिनियाँ नेता नेपाल आउँदै

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष ली झान्शुले यही सेप्टेम्बर १२ देखि १५ तारिख (यही भदौ २७ देखि ३० गते) सम्म नेपाल भ्रमण...
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

सिट बाँडफाँट छिट्टै टुङ्याउने गरी छलफल अघि बढेको छ : मन्त्री कार्की

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताको बैठकले दुई दिनभित्र सिट बाँडफाँट टुङ्याउने गरी तयारी गरेको जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

हुन्डी पनि अब फौजदारी अपराध, बिटक्वाइन कारोबारीलाई ५ वर्ष कैद प्रस्ताव

त्यस्तै संहितामा दफा १२५ मा (ख) थप्दै भर्चुअल मुद्रामा लगानीलाई पनि फौजदारी मुद्दामा नै समावेश गर्न प्रस्ताव गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

फोर्स मोटर्सले ल्यायो दसैं-तिहार अफर

फोर्स मोटर्सको आधिकारीक बिक्रेता हिमालय अर्गनाइजेसनअन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्रालिले दसैँ र तिहारको अफर ल्याएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

क्लियरिङ हाउसको ट्वीस्ट अफ टु अफर

नेपाल क्लियरिङ हाउस लिमिटेडले मोबाइल बैंकिङबाट गरिने फन्ड ट्रान्सफरमा ‘ट्वीस्ट अफ टु’ अफर सार्वजनिक गरेको छ। सदस्य बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा उक्त अफर सार्वजनिक गरेको बैंकले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

प्रचण्डविरुद्ध चुनाव लड्न नेकपा एमालेका न्यौपाने सिफारिस

आगामी मंसिर ४ गते हुने निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट संघीय सांसदको लागि नेकपा एमालेबाट रामप्रसाद न्यौपानेको नाम सर्वसम्मत सिफारिस भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

बुटवलमा केएफसीको नयाँ आउटलेट

केएफसीको नयाँ आउटलेट बुटवलमा खुलेको छ। बुटवल उपमहानगरको सुख्खानगरस्थित भाटभटेनी भाटभटेनी डिपार्टमेन्टल स्टोरको छेउमा केएफसीको नयाँ आउटलेट खुलेको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९