शनिबार, असार ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

स्वर्गीय खेलाडी थापाको परिवारसँग मन्त्री अथकको भेटघाट

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले स्वर्गीय खेलाडी निसिम थापाको परिवारलाई भेट गरी समवेदना दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

सहकारीका कर्मचारीलाई गोली हान्ने चारजना पक्राउ

सर्लाहीको लालवन्दी नगरपालिका–२ जुट पानीको सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीलाई गोली हानेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

आयोगले राजनीतिक दललाई भन्यो : बाजा बजाएर भोट नमाग्नू

आमसभा, कोणसभा गर्दा बाजागाजा बजाएर चुनावी प्रचार नगर्न आयोगको निर्देशन।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

कमेडियन अपूर्वक्षितिज सिंहलाई पुन: पक्राउ गरिएकोमा चौतर्फी विरोध

कमेडियन अपूर्वक्षितिज सिंह पुन: पक्राउ परेका छन्। उनलाई प्रहरीले पुन: पक्राउ गरेसँगै रिहाइको माग गर्दै चौतर्फी विरोध सुरु भएको छ। अभियन्ता, कलाकार, पत्रकार तथा नेताबाट पनि अपूर्वको रिहाइको माग गरिएको...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

नेप्सेका दुई वेबसाइटमा दुईथरी तथ्यांक, नयाँ वेबसाइटको सर्भर डाउन

सेयर बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेन्ज (नेप्से)का दुई वेबसाइटमा एकै समयमा दुई फरक तथ्यांक देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

पूर्वनिर्वाचन आयुक्तहरू भन्छन्- उम्मेदवारी दिँदा पार्टीले न्याय गरेनन्

पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले राजनीतिक दलहरुले गठबन्धन गरेर मतदाताको स्वतन्त्र विवेकमा अंकुश लगाउन खोजेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

खेल सामग्री, पोसाक वितरण, स्थल व्यवस्थापन, प्राविधिक जाँचमा प्रश्नैप्रश्न

राष्ट्रिय खेल प्रतियोगितामा व्यवस्थापन भद्रगोल हुँदा उसु, ब्याडमिन्टन कबड्डी, फुटबललगायतका खेल झगडाका कारण ढिलो सञ्चालन गरियो भने खेलाडीलाई खेलका लागि आवश्यक सामग्रीसमेत वितरण गरिएन।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

गठबन्धन व्यक्तिगत स्वार्थका लागि होइन : प्रकाश बम

पाँच दलीय बाम-लोकतान्त्रिक गठबन्धन व्यक्तिगत स्वार्थका लागि नभएको नेपाली कांग्रेसका नेता तथा कैलाली क्षेत्र नम्बर ४ को प्रदेश (ख) का उम्मेदवार प्रकाशबहादुर बमले बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जना पक्राउ

कास्की र सुर्खेतबाट अवैध लागूऔषसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

विकासको क्षेत्रमा चीनबाट विश्वले पाठ सिक्नुपर्छ : मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले चीनले गरेको विकासबाट विश्वले पाठ सिक्न आवश्यक रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

सुनको मूल्य घट्यो, आजको बजार भाउ कति?

नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

बुवाको स्मृतिमा कांग्रेस नेता जोशीद्वारा रक्तदान कार्यक्रम

नेपाली कांग्रेस कैलालीका नेता टंकप्रसाद जोशीले बुवाको स्मृतिमा रक्तदान कार्यक्रमको आयोजना गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

बारा-४ का प्रतिनिधिसभा उम्मेदवारसँग आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले आचारसंहिताको उल्लंघन हुने गरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा सदस्य बारा क्षेत्र-४ का उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग २४ घन्टाभित्र स्पष्टीकरण माग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

पुरुष बास्केटबल : गण्डकी च्याम्पियन

बास्केटबल पुरुस प्रतियोगिताको थ्री अन थ्रीतर्फ आयोजक प्रदेश गण्डकी च्याम्पियान बनेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

सरकारी नीतिकै कारण नेपाल परनिर्भर भएको होः प्रा.डा. शिवराज अधिकारी [अन्तर्वार्ता]

मुलुकमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु उत्पादन गर्न नसक्दा ९० प्रतिशतभन्दा बढी आयात गरिरहेका छौं। उपभोग्य वस्तु मात्र हैन, देशमा सञ्चालनमा रहेका उद्योगलाई चाहिने कच्चा पदार्थ पनि आयात गर्छाैं। परनिर्भरता बढ्दै...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

करेन्ट लागेर दाङमा एक युवकको मृत्यु

करेन्ट लागेर दाङमा एक युवकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

कञ्चनपुरका दुई उम्मेदवारविरुद्ध भ्रष्टाचार मुद्दा

कञ्चनपुरमा दुई उम्मेदवारविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश र प्रतिनिधी सभा सदस्यका एक/एक उम्मेदवारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

पोखरीमा डुबेर उदयपुरमा एक महिलाको मृत्यु

मृत्यु हुनेमा त्रियुगा नगरपालिका-६ जलजलेस्थित रानी पोखरीमा डुबेर त्रियुगा नगरपालिका-५ श्रीपुरकी ६० वर्षीया दैया परियारको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९