बोलपत्रमार्फत गर्नुपर्ने काम सिधै गरेको जस्ता अनियमितता देखिएको आरोपमा आयोगले परिषद्का कामु निर्देशक भीमकान्त लामिछानेविरुद्ध ३ करोड ४३ लाख ८८ हजार ८ सय १६ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर...
डेंगुको सङ्क्रमण बढदै गएपछि मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै स्थानीय तह परिचालन गरेर डेंगु नियन्त्रण गर्न अभियान चलाउने निर्णय गरेको हो।
प्रसारण लाइन सञ्चालनमा आएसँगै त्यस करिडोरमा निजी क्षेत्रले निर्माण गरेका ४ जलविद्युत आयोजनाको ७२ मेगावाट विद्युत कीर्तिपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ।
दिगो विकास लक्ष्य प्राप्तिका लागि हरित, उत्थानशील र समावेशी विकास हासिल गर्ने सम्बन्धमा पूर्वाधार संरचनाहरूको निर्माण तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको हो।
संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले सो आयोजनाको ठेक्का सम्झौतासम्बन्धी छानवीन समितिको प्रतिवेदनलाई आधार मानेर ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्न आयोजना प्रमुखलगायतका जिम्मेवार पदाधिकारीहरुलाई कारबाही...
'सिंह हारिन्छ कि भनेर असुरक्षित महसुस गरिरहेका थिए। ज्यानको बाजी लगाएर राणाविरुद्ध संघर्ष गर्ने गणेशमान मतदान सकिएपछि हारियो भने त साह्रै बइज्जत हुन्छ भनेर मतगणना अवधिभर उनी बनेपा गएर बसे
लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरुबाट उत्पादित विद्युत प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत काठमाडौंमा जारी ३४ औं राष्ट्रिय पुरुष टी २० क्रिकेट प्रतियोगिताको चौथो दिन आइतबार सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लबले जित हात पार्दै...
यी दुई टोलीले अकआपसमा सन् १९८६, २००० र सन् २०१४ मा फाइनल खेलेका छन्। जसमध्ये श्रीलंकाले दुई फाइनल पाकिस्तान विरुद्ध जितेको छ भने पाकिस्तानले एकपटकमात्र जितेको छ।
कुनै बेला पीडितको शरीर फ्रिज भएर बेहोसको अवस्थामा पुगिसकेका हुन्छन्। त्यसैले १ चोटी मात्र हैन ३-४ चोटी बलात्कार गर्दा पनि किन पीडित त्यही बसिरह्यो भन्ने प्रश्न गलत हो। यो फ्रिज...
महाभियोग सिफारिस समितिमा बयान दिइरहेका सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको भवन ठेक्कामा तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्रीको नाम लिएका छन्।
मोरङको लेटाङबाट शनिबार बिहान सम्पर्कविहीन भएका तीन बालिका विराटनगरमा फेला परेका छन्। सम्पर्कविहीन बनेको २४ घण्टापछि उनीहरु फेला परेको प्रहरीले जनाएको छ।
परीक्षाको तालिका सार्वजनिक भएपछि नै त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले सास्ती झेल्न थाल्छन्। बीचमा तालिका हेरफेर हुन सक्ने, परीक्षा केन्द्र बदलिन सक्ने जस्ता कुराले विद्यार्थीमा अलमल सिर्जना गर्छ।